प्रशासनको हस्तक्षेपपछि भाइरल रत्नेचौरको तोरीबारीमा टीकटक बनाउन रोक, घुम्न जानेलाई प्रहरीले फर्कायो

बेनी । पछिल्लो समय टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको म्याग्दीको रत्नेचौर गाउँमा पर्यटकहरुको चहलपहल धेरै भएपछि आजदेखि प्रवेश निषेध गरिएको छ । कोभिड–१९ को महामारी वृद्धि हुँदै गएकोले यहाँको तोरीबारीमा धेरै भीडभाड बढेको हुँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको हो । तोरीबारी धेरै भीडभाड बढेपछि जिल्ला प्रहरी कार्यालय बेनीबाट टोली परिचालन गरिएको छ […]

सम्बन्धित सामग्री

सिन्धुलीमा प्रहरीले गाजा खेती फाड्दै

सिन्धुली । सिन्धुलीमा प्रहरीले अवैध रूपमा लगाइएकाे गाजाको खेती फाड्दै ओसारपसारलाई नियन्त्रण गर्ने प्रयास गरेकाे छ। गाजाको ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे । उनीहरुलाई लागूऔषधसहित पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीले लागूऔषध गाजाको ओसारपसार तथा प्रयोगकाे घटनामा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले सिन्धुलीको मरिण गाउँपालिका […]

भन्सारबाट पास भएको वस्तु प्रहरीले किन रोक्यो ?

भैरहवा भन्सार कार्यालयले पास गरेको वस्तु रुपन्देही प्रहरीले रोकेको छ। मङ्सिर १८ मा भैरहवा भन्सार कार्यालयले ‘जिप्सम ग्रयानुअल्स’ भन्दै पास गरेको वस्तु प्रहरीले पहिचान नभएको भन्दै नियन्त्रणमा लिएको हो।...

रौतहटमा पनि प्रहरीले चलायो गोली

गुजारा नगरपालिका–४ को मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

भन्सार प्रहरीले ज्यादती गरेको आरोप

भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ । जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारीसाधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरूको गुनासो छ । जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरुले अहिले दैनिक जाँच गर्ने गरेका तथा लामो समयसम्म सवारी साधन रोकेर रकम असुल्ने गरेको  पीडितहरुले आरोप लगाएका छन् । भारतबाट मटिअर्वा छोटी भन्सारबाट नेपाल आएका बिआर०५–एई–८५५९ नम्मरको मोटरसाइकल धनील

बेलायतका प्रधानमन्त्रीलाई प्रहरीले कारबाही गर्ने

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उनलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उनी दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई […]

प्रहरीले बाल विवाह रोक्यो

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीले बाल विवाह रोकेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–१४ मा हुन लागेको बालविवाह कोल प्रहरी चौकीका इञ्चार्ज गनेश विक नेतृत्वको प्रहरी टोलीले रोकेको हो । केटा र केटी दुवैको उमेर नपुगी बिहेका लागि भन्दै भागेका उनीहरूको विवाह प्रहरीले रोकेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।      मङ्सिर २२ गते आजका दिन राङ्सीस्थित केटा पक्षको घरमा मण्डवमा बसेका उनीहरुको विवाह प्रहरीले मण्डपबाटै रोकेको प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले बताए । ...

प्रहरीले खोस्यो वकिलहरुको माइक

काठमाडौँ । सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिर्ने क्रममा प्रहरीले उनीहरुको माइक खोसेको छ । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले माइक खोसेको हो । प्रहरीले माइक खोसेपछि वकिलहरुले ‘विचौलियाका नाइके कुर्सी छोड’ भन्दै प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरेका छन् ।

‘प्रहरीले पीडितलाई नै दोषी देख्न छाड्नुपर्छ’

पीडितलाई प्रहरीले अहिले मात्र अप्रिय व्यवहार गरेको होइन, धेरै अघिदेखि उसले पीडितलाई गर्ने व्यवहार ठीक छैन । त्यसैले हामीले पहिल्यैदेखि प्रहरीलाई पीडितको साथी बनिदेऊ भनिरहेका छौं । साथी बन्न सके मात्रै पीडितबाट प्रहरीले सहयोग पाउँछ । पीडित उजुरी लिएर जाँदा प्रहरी पूर्वनिर्धारित मानसिकता बनाएर बस्ने गर्छ । परिवारको छोरी हराएको छ भने प्रहरीले सहजै ‘पोइल […]

प्रवीण बाँस्तोला मृत्युबारे प्रहरीले भन्यो – प्रहरीले कीर्ते कागज बनाउन सक्दैन

१२ फागुन, काठमाडौं । उर्लाबारीको प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गरेर प्रहरीले कीर्ते कागज बनाउन नसक्ने समेत जिकिर गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भनेका छन्, ‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने […]

प्रतिगमनविरुद्ध नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो

३ फागुन, काठमाडौं । प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको हो । प्रहरीले सामग्री खासेपछि अहिले त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकारविरुद्धको प्रदर्शनमा प्राध्यापकहरु पनि सहभागी छन् । […]