मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १४ गतेबाट आफ्नो शैक्षिक कार्यक्रमको सुरुवात गर्ने भएको छ । स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर असार १४ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने तयारी गरेको हो ।हेटौंडाको मोटल एभोकार्डोमा भोली करिव २ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक विषेश समारोहका बीच आफ्नो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । उक्त कार्