काठमाडौं । नाबालिगसँग जबरजस्ती करणी गरेको आरोपमा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार पुर्पक्षका लागि थुनामा गएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई सुन्धारा लगिएको छ । उनका वकिलहरुले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुरावेदन गर्ने तयारी थालिसकेका छन् ।
क्रिकेटर...