विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा ४  जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  जसअनुसार ईलामको माइ नगरपालिका-६ गोतामेटारस्थित सडकमा सोही ठाउँ बस्ने ३२ वर्षीय विमल लिम्वु शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् ।  उक्त स्थानबाट तेल बोकी लारुम्बातर्फ जाँदै गरेको माइजोगमाइ कन्ट्रक्सनको अनटेष्ट ट्याक्टरका चालक बिमलको टाउकोमा चोट लागेको अवस्थामा सडकमा लडिरहेका छन् भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाइमाबाट खटिएको प्रहरीले उनलाई मृत अवस्थामा फेला पारेको हो । ट्याक्टरमा सवार शंकास्पद ३ जना...

सम्बन्धित सामग्री

सात जना मृत अवस्थामा फेला

काठमाडौं– देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । मोरङको मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।  मकवानपुरको भिमफेदी गाउँपालिका-८ कोगटेस्थित दोभान खोलाको ढुङ्गाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका-३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् […]

तीन जना मृत अवस्थामा फेला

नवलपरासी (पूर्व) र रोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–११ मजुवास्थित गोरेटो बाटोमा सोही नगरपालिका–११ खयरसाल बस्ने ४५ वर्षीय हेमन्त कुमाल बिहीबार मृत अवस्थामा फेला परेका छन् । रोल्पाको माडी गाउँपालिका–३ तालावाङस्थित माछापोखरी नजिक टहरामा परिवर्तन गाउँपालिका–२ कम्वाङ बस्ने २५ वर्षीय दुर्गा बहादुर पुन र उनकै श्रीमती बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाको थप अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय  रोल

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं, कास्की, दाङ, स्याङ्जा र पर्सामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ घर भएकी ४१ वर्षीया फुलमाया सुनार बुधबार मृत अवस्थामा फेला परेकी छन् । बुढानिलकण्ठ नगरपालिका–८ स्थित निर्माणाधिन घरमा काम गर्ने उनी सोही घरको भुइँतलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका–३२ मालमुल फाटको भष्मेटो भिरको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय पुष्पराज तिवारी बुधबार मृत अवस्थामा फेला परेका छन् । दाङको

चार जना मृत अवस्थामा फेला

झापा, रौतहट, डोल्पा र लम्जुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । झापाको गौरादह नगरपालिका–४ स्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५० वर्षीया राधिका रिषिदेव आइतबार मृत अवस्थामा फेला परेकी छन् । रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने अजमत अलिको छोरा ३ वर्षीय अजाद आलम घर नजिकै खेतको आलिमा आइतबार मृत अवस्थामा फेला परेका छन् । डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कागकोटमा विगत १० वर्षदेखि मजदुरी गर्दै आएका ४२ वर्षीय शुनिल खड्का सोही ठाउँस्थित सडकमा आइतबार मृत अवस्थाम

तीन जना मृत अवस्थामा फेला

इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । इलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ वर्षीय सुनिल मुखिया मंगलबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित सागरनाथ वन विकास प्रयोजना अन्तर्गतको जंगलमा हाल पहिचा

पाटेबाघ मृत अवस्थामा फेला

जैविकखाता मार्गमा पर्ने वनमा सोमबार पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए। उनका अनुसार मृत अवस्थामा फेला परेको पाटेबाघको १ हप्ता अगाडि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।...

६ जना मृत अवस्थामा फेला

देशका विभिन्न भागमा गरी विहीबार मात्र ६ जना मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार काठमाडौं तारकेश्वर नगरपालिका ७ फुटुङ्ग नागपोखरी बस्ने टोखा नगरपालिका ३ घर भएका ३६ वर्षीया गौरी लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

६ जना मृत अवस्थामा फेला

दशैंको समयमा एकै दिन ६ जना मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका २ माझिटोलस्थित कमला खोलामा हाल नाम, थर, वतननखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हो ।