प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नं. २ का मुख्य प्रतिस्पर्धी मानिएका दुई उम्मेदवारले आइतबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र सत्तारुढ गठबन्धनले समर्थन जनाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले आ–आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।विष्णु पौडेलको प्रतिबद्धतानेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्रमा सबल आर्थिक केन्द्र, समुन्नत रुपन्देहीको आधार ः शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्व