अन्तर्राष्ट्रिय महिला दिवसमा १३ महिला कर्मचारी सम्मानित

विराटनगर: १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना महिला कर्मचारी सम्मानित भएका छन्। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा अग्रपंङ्तिमा रहेर उत्कृष्ट रुपमा कार्य गर्ने १३ जना महिला कर्मचारीलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन्। मोरङ, सुनसरी, उदयपुर,…