जर्मनीमा बाढी, ८० जनाको मृत्यु

१ साउन, काठमाडौं । जर्मनीमा भारी वर्षापछि आएको बाढीको कारण ८० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बाढी पहिरोमा परी सयौं मानिसहरु बेपत्ता भएका छन् । पछिल्लो २४ घण्टामा जर्मनीमा बाढीको कारण मृत्यु हुनेको संख्या दोब्बर भएको छ । स्थानीय प्रहरीले बाढीमा परी अझै धेरै मानिसहरु हराइरहेको बताएको छ । बाढीको कारण सबैभन्दा […]