चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिने सरकारको दावी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालले ५ करोड २२ लाख खोप चाँडै प्राप्त गर्ने दाबी गरेका छन् । जसमध्ये आगामी माघसम्ममा सरकारले ३ करोड २३ लाख मात्रा खोप ल्याइसक्ने सोमबारको पत्रकार सम्मेलनमा बताए । यस्तै कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो लगाउन छुटेकाले दुई सातापछि खोप पाउने पनि उनले बताए ।  ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको १७ दिनपछि  दोस्रो मात्रा लगाउन पाउने उनको भनाइ छ । एक तिहाई नागरिकलाई असोज मसान्त खोप दिने र