लिभरपुल अपराजित रहँदा एट्लेटीको एसिमिलानसँग पराजित

काठमाडौं : लिभरपुलले च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत नतिजा जारी राखेको छ।प्रभावशाली प्रदर्शन कायम राख्ने क्रममा लिभरपुलले पोर्टोलाई पराजित गर्‍यो। समुह 'बि' मा शतप्रतिशत जितको रेकर्ड कायमै राख्दै लिभरपुल शिर्ष स्थानमा रहेर नकआउटमा छनोट हुन सफल रह्यो। समूहकै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड भने एसिमिलानसँग पराजित हुँदै समुहको अन्तिम स्थानमा पुग्यो।लिभरपुले यसअघि नै लगातार चार जितसहित नकआउटमा स्थान बनाइसकेको थियो। उसले पोर्चुगिज क्लबमाथि जित निकाल्दै च्याम्पियन्स लिगमा आ

सम्बन्धित सामग्री

आर्सनलद्वारा लिभरपुल पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनल विरुद्ध पराजित भएको छ । आईतबार राति आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली ३-१ ले विजयी भएको हो । आर्सनलको जितमा बुकायाे साका, गाब्रिएल मार्टीनेली र लियान्द्रो ट्रोसार्डले एक एक गोल गरे । खेलको १४औं मिनेटमा साकाले गोल गर्दै […] The post आर्सनलद्वारा लिभरपुल पराजित first appeared on हाम्रो खेलकुद.

अन्तिम खेलमा पराजित भए पनि युरोपा लिगको नकआउट चरणमा लिभरपुल

अन्तिम खेल अघिनै युरोपा लिगको नकआउटचरणमा प्रवेश गरेको लिभरपुल अन्तिम खेलमा भने युनियन सेन्ट-जिलोइससँग २-१ ले पराजित भएको छ। पराजित भएपनि लिभरपुल समूह ‘इ’को शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्न सफल भयो। यसअघि लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले हराउँदै शीर्ष स्थान पक्का गरेको थियो। आफ्ना महत्वपूर्ण खेलाडीहरू मोहम्मद सलाह, भर्गील भान डाइक, ट्रेन्ट अलेक्सेन्डर […]

लिभरपुल बर्नमाउथसँग पराजित

काठमाडौँ – पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा हार पराजित हुन पुगेको छ । अघिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गर्दै लय फर्किएको लिभरपुल बर्न माउथसँग पराजित भएको हो। शनिबार भएको खेलमा लिभरपुल बर्नमाउथसँग १–० गोलअन्तरले पराजित भएको हो । लिभरपुललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने क्रममा बर्नमाउथका फिलिप वालिङले २८ औँ […]

लिभरपुल ब्राइटनसँग पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल ब्राइटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३–० ले पराजित भएको हो । ब्राइटनको मैदानमा भएको खेलको ४६ औं मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८१ […]

लिड्ससँग लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडसँग लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल लिड्ससँग २–१ गोलले पराजित भएको हो ।

लिभरपुल साल्जवर्गसँग पराजित

१२ साउन,  काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल अष्ट्रियन क्लब साल्जवर्गसँग १-० ले पराजित भएको छ । इंग्लिस कम्युनिटी शिल्ड खेलअघि प्रि सिजन टुर अन्तर्गत अन्तिम खेलमा लिभरपुल पराजित भएको हो । साल्जवर्गलाई जित दिलाउन बेन्जामिन सेस्कोको ३१औं मिनेटमा गोल गरे । लिभरपुलले कम्युनिटी शिल्डमा शनिवार म्यानचेष्टर सिटीसँग खेल्नेछ । लिभरपुलका नयाँ अनुबन्ध भएका खेलाडी […]

आर्सनललाई पराजित गर्दै लिभरपुल फाइनलमा

काठमाडौं । आर्सनललाई पराजित गर्दै लिभरपुल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्सनलको मैदानमा भएको दोस्रो लेगको खेलमा लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । लिभरपुलका लागि दुबै गोल पोर्चुगिज खेलाडी डिएगो योटाले गरे । खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । यस्तै, ७७ […]

लिभरपुल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले घरेलु मैदानमा लिभरपुल फुटबल क्लबलाई पराजित गरेको छ । लिभरपुल ३-२ ले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमायो । लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो । खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले […]

७ मिनेटमा तीन गोल खाएपछि लिभरपुल पराजित

फेरि एक पटक डिफेन्सले गल्ती गर्दा लिभरपुल लेस्टर सिटीसँग पराजित हुन पुगेको छ । शनिबार राति सम्पन्न खेलको अन्त्यमा सम्हालिन नसक्दा लिभरपुल एकका विरुद्ध तीन गोलले पराजित हुन पुगेको हो ।खेलको ६७ औँ मिनेटमा रोबर्टो फर्मिन्होको उत्कृष्ट पासमा मोहमद शलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, लिभरपुलले खेलको अन्त्यतिर ७ मिनेटको अन्तरमा ३ गोल खान पुग्यो ।जेम्स म्याडिसनले फ्रिकिकबाट खेलको ७८ औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि गोलकपिर एलिसनको गल्तीको फाइदा उठाउँदै जेमी भार्

लिभरपुल घरेलु मैदानमा पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग पराजित भएको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुल बर्नलीसँग स्तब्ध भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको अन्तिम समयमा बर्नलीले गोल गरेको थियो। खेलको ८३ औं मिनेटमा एस्ले बार्नेसले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।…