प्रचण्डको निर्देशन : ‘इँटको जवाफ पत्थर’ले दिनुपर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अझै लड्नुपर्ने र त्यसको विकल्प नभएको बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिनुपर्ने पनि बताए । माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरे ।‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड

सम्बन्धित सामग्री

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।  काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।  देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले […] The post फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन  appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माओवादी नेता/कार्यकर्तालाई आचरण सुधार गर्न प्रचण्डको निर्देशन (भिडिओसहित)

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आचरण सुधार गर्न निर्देशन दिएका छन् । उनले भने,‘हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ । आचरण सुधार गर्न जरुरी छ ।’ आज (शनिबार) पोष्टबहादुर बोगटीको सातौँ […]

प्रगति विवरण हेडक्वाटरलाई बुझाउन पार्टीका मन्त्रीहरुलाई प्रचण्डको निर्देशन

काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पार्टीका मन्त्रीहरुलाई एकहप्ता भित्र हेडक्वाटरमा प्रगती विवरण बुझाउन निर्देशन दिएका छन् । प्रचण्डले धेरै नराम्रा कुराहरु मात्रै बढी प्रचार भएको भन्दै आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रालयको प्रगति विवरण र हासिल गरेका उपलब्धी जनतामा लैजानुपर्नेमा जोड दिए । उनले आफ्ना पार्टीका […]

त्याग, तपस्या र मेहनत गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

पोखरा, जेठ २९ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनसम्म कायमै राखिने बताएका छन् । उनले माओवादी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको हुँदा सोहीअनुरुप काम गर्न समेत निर्देशन दिए । गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी […]

जनतालाई केन्द्रमा राखेर सेवा गर्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौँ,२० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन् । उनले भने, “जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस् ।” सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा […]

जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिनेगरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बुधबारदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेताकार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए । ‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थे, जनताको सुखदुःखमा सँगै हुन्थे, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, […] The post जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुई महिना सेना भएर निस्कन नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई हराउनको लागि षड्यन्त्र भैरहेको भन्दै त्यसलाई चिर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले अबको निर्वाचनमा जित्नैपर्ने दबाब रहेको भन्दै सोहीअनुसार प्रस्तुत हुन पनि निर्देशन दिएका छन् । उनले अब आक्रामक भएर चुनावमा जानुपर्ने टिप्पणी गरेका हुन् […]