काठमाडौं, १९ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) माथि सरकारले गरेको हस्तक्षेपलाई उच्च अदालत पाटनले खारेज गरेको छ । उच्च अदालत पाटनले एनआरएनको दसौं महाधिवेशन नरोक्न आदेश दिएको छ। सरकारले मंसिर ३ गते संरक्षक परिषदलाई महाधिवेशन गर्न दिनु भनिएको पत्र कार्यान्वयन नगर्न पनि अन्तरिम आदेश जारी गरेको छ। संघका अध्यक्ष कुमार पन्तले दिएको रिटमा न्यायाधीश […]