रामचन्द्र झाको अवस्था गम्भीर, थप उपचारका लागि उनीसहित ४ जनालाई काठमाडौं लगिँदै

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड – माधवकुमार नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा परी घाइते भएका नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाको अवस्था गम्भीर भएको छ।  प्रहरीको लाठी प्रहारबाट घाइते भएका पूर्वमन्त्री झा र पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य…

सम्बन्धित सामग्री

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ले  वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले  उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।

भूकम्पमा परी उपचारका लागि काठमाडौँ ल्याइएका घाइतेहरुको अवस्था सामान्य

काठमाडौँ, १९ कात्तिक । भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए । भूकम्पबाट घाइते भएकामध्ये छ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो । पचपन्न वर्षीया मैना ओली, ६२ […]

डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए।...

अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सामान्य

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था समान्य रहेको छ । कार्यक्रममा लागि भैरहवा गएको बेला बुधबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको उपचार मेडिसिटी अस्पतालमा चलिरहेको छ । आइसीयुमा राखेर उनको उपचार चलिरहेको छ र स्वास्थ्य अवस्था समान्य रहेको लोसपाका कार्यकारिणी सदस्य उमाकान्त झाले बताए ।अध्यक्ष ठाकुरको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको परिणाम हेरेर मात्र ठाकुरलाई डिस्चार्ज गरिने नेता झाले बताए । नवलपरासीबाट भैरहवा आएका अध्य

सामान्य उपचारका लागि पनि शिविरकै भर

दाङ – राजपुर गाउँपालिका–७ सुनपत्री निवासी हरिसरा गुरुङ उपचारका लागि टाढा जान नसक्ने अवस्थामा छिन्। गाउँमा खुलेको स्वास्थ्य इकाइ केन्द्रमा सामान्य उपचार पाउने गरे पनि विशेषज्ञ उपचारका लागि भने स्वास्थ्य शिविर पर्खेर बस्नुपर्ने अवस्था छ। विशेषज्ञ डाक्टरबाट सुविधा पाउन गढवा या लमही पुग्नुपर्छ। अस्पताल पुग्न राम्रो बाटो छैन। जसले गर्दा सबैखाले उपचारका लागि पनि गाउँमा […]

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका हुन् । गत सोमबार साँझ कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका उनलाई कोभिड निमोनिया समेत देखिएको […]

बालकको उपचारका लागि देउसी खेलेर सहयोग

झापा – झापाको कमल गाउँपालिका ५ स्थित एक विपन्न परिवारका बालकको उपचारका लागि तिहारमा देउसी खेलेर रकम संकलन गरिएको छ । स्थानीय सगुन युवा क्लबले आर्थिक अवस्था अत्यन्त कमजोर भएका गीता लिम्बूका २ वर्षीय बिरामी छोराको उपचारका लागि सहयोग जुटाउन देउसी खेलेको हो । देउसीबाट संकलित २८ हजार ७ सय ४० रुपैया बालकको परिवारलाई हस्तान्तरण […]

उपचारका लागि सहयोगको अपिल

सुर्खेत : जिल्लाको बराहताल गाउँपालिका ८ ग्वलेकाडा भक्तबहादुर कामीको आँखाको उपचारको लागि परिवारले सहयोगको अपिल गरेको छ। पुर्णबहादुर कामीका १५ वर्षीय छोरा भक्तबहादुरको यही वैशाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आखामा ढुङ्गाले लागेर आँखा फुटेको हुँदा उपचारमा समस्या भएको हो।उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र पैसा नभएको भन्दै छोराको उपचारको लागि पूर्णबहादुरले सहयोग मागेका हुन्।उनको परिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएका कराण उपचारका लागि सबैसामु सहयोगको अपेक्षा गरेका छन्। छोराको आ

प्रदेश नं १ मा कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन

दमक । यहाँका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि दमकसहित प्रदेश नं १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने […]