काठमाडौं : सांसदहरु 'व्यस्त' भइदिँदा आज पटक पटक अर्थ समितिको बैठक स्थगित भयो। निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज संसदीय समितिमा छलफल राखिएको थियो।
बिहान ११ बजे बोलाइएको बैठकमा जम्मा ४ जनामात्र पुगेका थिए। कोरम नपुगेको भन्दै बैठक १० मिनेटका लागि स्थगित गरियो। त्यसपछि फेरि बैठकका लागि