मिलन पाण्डेको टिप्पणी– रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन्

काठमाडौं, १५ चैत । विवेकशिल साझाँपार्टी नेता मिलन पाण्डेले रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् । साथै, उनले रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् । ‘आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपा गएपछि मिलन पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल

१३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ । मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो । […]

विवेकशील साझा : रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिए

२९ साउन, काठमाडौं । लामो विवादपछि विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिएका छन् । लामो समयदेखि पार्टीको गतिविधिमा सहभागी नभएका पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् भने साझा विवेकशीलले मिश्रको राजीनामा स्वीकृत गरेर नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष र सञ्जीववल्लभ भट्टराईलाई संयोजक […]

विवेकशील साझामा विवाद चर्कियो, रवीन्द्र मिश्रविरुद्ध मोर्चाबन्दी

पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेका रवीन्द्र मिश्र पार्टीमा आलोचित भएका छन् । पार्टीका असन्तुष्ट नेताहरुले मिश्रको पार्टी सञ्चालनको तौरतरिकाबारे गम्भीर असहमति राख्दै उनीविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । मिश्रले यसअघि नै कारबाही घोषणा गरेका मिलन पाण्डे समूह र मिश्रकै समूहका भनेर चिनिएका केही नेतासमेत मिश्रविरुद्ध असन्तुष्ट बन्दै मोर्चाबन्दी गरेका हुन् । मिलन पाण्डे निकट प्रवक्ता हरिश भट्टले पार्टी लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालन नभए

रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा

काठमाडौं, ६ चैत्र । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । आफूले नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुन लागेपछि मिश्र भने राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । पछिल्लो समय मिश्र र मिलन पाण्डेबीच द्धन्द्ध चर्किएको थियो। मिश्रले पाण्डेलाई मिलन पाण्डे पक्षका २६ जना केन्द्रीय सदस्यलाई कारबाही गरेका थिए। लगत्तै, पाण्डे समूहले […]

मिलन पाण्डे सर्वोच्च अदालतमा

पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले किर्ते माइन्युट पेश गरेका दाबी गर्दै पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने नेता हरिशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।...

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालत जाने

न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ । मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार कटौती गरेको घोषणा गरेलगत्तै सो समूह अदालत र निर्वाचन आयोग जाने घोषणा गरेका हुन् । ‘रवीन्द्रजीले बोलाएको बैठक अवैधानिक छ, […]

समानान्तर गतिविधि नराेकिए कारबाही गर्छाैँ - रवीन्द्र मिश्र पक्ष

काठमाण्डाै – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।मिश्र पक्षीय केन्द्रीय कमिटीकाे आज बिहीवार बसेकाे बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरूलाई सचेत गराउँदै समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । बैठकले सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।मिश्र पक्षको बैठकमा एक सय एक जना सदस्य सहभागी थिए । पाण्डे पक्षको बैठकमा ४१ जना सदस्य ...

विवेकशील साझामा पाण्डे पक्षको बैठक सकियो, भोलि फेरि बस्दै

१७ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले अध्यक्ष रवीन्द्र मिश्र पक्षले रोकेको विधानलाई अघि बढाउने विषयमा छलफल भएको छ । तर निर्णय भएन । न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया चाहिँ शुरु गरिएको छ । त्यसका लागि कार्यविधि बनाउन सचिवालय सदस्य आशुतोष तिवारीको नेतृत्वमा […]

विवेकशील साझामा रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष

काठमाडौं । विवेकशील साझा पार्टीमा स‌योजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ । एमाले र जनता समाजवादी विभाजन भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पनि दुई चिरा हुने बाटोमा अघि बढ्न थालेको छ। मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि […] The post विवेकशील साझामा रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.