काठमाडौं : सरकारले कोभिड-१९ विरुद्ध थप तीन करोड बढी खाेप ल्याउने प्रक्रिया बढाएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बुधबारकाे प्रेस ब्रिफिङमा थप बाहिरबाट तीन करोड ३६ लाख ७१ हजार ९ सय ५० मात्रा खोप ल्याउने प्रक्रियामा रहेको जानकारी दिएका हुन्।उनका अनुसार हालसम्म विभिन्न मितिमा एक करोड ८ लाख ६० हजार एक सय ७० मात्रा खोप प्राप्त भएको छ। ‘असोज मसान्त सम्ममा एक करोड दुई लाख खोप ल्याइने छ,’उनले भने, ‘त्यसपछि एक तिहाई जनसंख्यालाई खोप