केन्द्रीय समिति स्थगित गरेको माओवादीको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित केन्द्रीय समितिको बैठक स्थगित गरेर शनिबारका लागि स्थायी समितिको बैठक बोलाएको छ।  देशभर कोरोना महामारी फैलिएपनि शुक्रबारका लागि तय भएको केन्द्रीय समिति स्थगित गर्ने निर्णय माओवादीले गरेको थियो । माओवादीले केन्द्रीय समितिको अर्को बैठक अवस्थामा सामान्यतर्फ अघि बढेपछि मात्रै बस्ने जनाएको छ । तर पार्टीको आन्तरिक विषय र समसामयिक विषयमा छलफलका लागि बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बोलाइएको सो पार्टीले जनाएको छ । आजै आयोगका अध्यक्षहरुको बैठक पनि बस्ने...

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा बैठक सुरु भएको हो ।

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको पार्टी कार्यालयले जनाएको छ ।