न्युज अफ नेपाल ,काठमाडौं । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फूयाँलमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार पीसीआर परीक्षण गर्दा दुवै जनामा कोभिड पोजेटिभ देखिएको हो अहिले उनीहरु निवासमै आइसोलेसनमा रहेको मन्त्री ढकालको सचिवालयले जनाएको छ । ढकाल आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका छन् । […]