एभेनिरलाई हराउँदै आर्मी मकवानपुर गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी क्लब एभेनिर एफसी डोउलालाई सडन डेथमा पराजित गर्दै साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको सडन डेथमा आर्मीले एभेनिरलाई ११–१० ले पराजित गर्दै फाइनलमा स्थानिय टोली विजय युथ क्लबसँगको भेट पक्का गरेको […]

सम्बन्धित सामग्री

थ्रीस्टार हराउँदै एपिएफ सेमिफाइनलमा

थ्रीस्टार क्लबलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।...

एपीएफलाई ट्राइबेकरमा हराउँदै मनाङ मर्स्याङ्दी मकवानपुर गोल्ड कपको फाइनलमा

मकवानपुर – मनाङ मर्स्याङ्दी क्लब हेटौँडामा चलिरहेकाे पाँचौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज आइतवार भएकाे पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मनाङलाई जिताउन टाइब्रेकरमा सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । पराजित सशस्त्रको त...

मकवानपुर गोल्डकप: शेर्पा क्वार्टरफाइनलमा

सर्लाहीको बागमती युवा क्लबलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।...

मकवानपुर गोल्डकप: शेर्पा क्वार्टरफाइनलमा

सर्लाहीको बागमती युवा क्लबलाई हराउँदै ए डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।...

आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

हेटौंडा– घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो । आर्मीले यसअघिको […]

आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय युथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि आर्मीले जितेको हो ।हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेलु टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । आर्मीले यसअघिको संस्करणमा पनि घरेलु टोलीलाई हराउँदै उपाधि जितेको थियो । आर्मीको लागि कप्तान

आर्मीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

हेटौंडा – साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो। हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेल टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो। आर्मीले […]

घरेलु टोलीलाई हराउँदै आर्मीले जित्यो मकवानपुर गोल्ड कपको उपाधि

मकवानपुर – हेटौँडा उपमहानगरपालिका ५ को पिप्ले रङ्गशालामा सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।  भर्खरै सम्पन्न प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौँडालाई दुई–एक गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीले उपाधि शिल्डसँगै १५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको हेटौँडाले शिल्डसँगै १० लाख रुपैयाँ पायो । आर्मीलाई जिताउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना था...

मनाङलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको सेमिफाइनलमा

२४ जेठ, हेटौंडा । मनाङ मस्याङ्दी क्लवलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठलगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित […]

मकवानपुर गोल्डकप सशस्त्र र पुलिस क्वार्टरफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै चौथो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । एपिएफ र फ्रेन्ड्सबीचको खेल शनिबार वर्षाका कारण...