साढे ३८ हजार पर्ने रेमडिसिभिरलाई एक लाख २० हजारमा बेच्ने पक्राउ

काठमाडौं : कोरोना महामारीको मौका छोपेर रेमडिसिभिरको कालोबजारी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखाको आरुघाट घर भई काठमाडौं बस्ने रफिक मियालाई पक्राउ गरेको हो।कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभिर रफिकले दीपक ढकालले महाराजगञ्ज टिचिङ अस्पताल अगाडि सञ्चालन गरेको सेवक फर्माबाट किनेर महँगोमा बेच्ने गरेको प्रहरीले जनाएको छ।दीपक र रफिकले मिलेमतोमा कालोबजारी चलाएको महाशाखाका एसपी कृष्ण पंगेनीले बताए। २४ हजार भारु (नेपाली ३८ हजार चारसय) &n

सम्बन्धित सामग्री

सुनको मूल्य तोलाको एक लाख नौ हजार

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख नौ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला रू एक लाख नौ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रू दुई सयले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख आठ हजार पाँच सय छ। यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार सात सय थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १० ले घटेर रू एक हजार तीन सय ६० मा आएको महासङ्घले जनाएको छ।महासङ्घले अन्तर्

कूल मतपत्र आठ करोड तीन लाख ९४ हजार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ ।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार पाँच सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा

मधेशमा ३४ लाख ८४ हजार ६२८ मतदाता

जनकपुरधाम : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मधेश प्रदेशमा ३४ लाख ८४ हजार ६२८ मतदाता रहेका छन्।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार मधेशमा महिलाभन्दा पुरुष मतदाताको संख्या बढी रहेको हो।आयोगका अनुसार प्रदेशमा महिला १५ लाख ५८ हजार ७०४ र पुरुष मतदाता १८ लाख २७ हजार ८५४ छन् भने तेस्रो लिंगी ७० जना छन्।सप्तरीमा चार लाख १८ हजार ३७४ कुल मतदाता छन्। पुरुष २ लाख १७ हजार २८२, महिला २ लाख दश हजार ७१ र तेस्रो लिंगी २१ जना छन्।सिरहामा ४ लाख २२ हजार १२ कुल मतदातामध्ये

महोत्तरीमा तीन लाख ९७ हजार मतदाता कायम

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ९७ हजार मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोका अनुसार चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आसन्न निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् ।उनले जिल्लामा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक जना अन्य गरी तीन लाख ९७ हजार ३० मतदाता कायम भएको जानकारी दिए । जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा ९८ हजार चार सय ९७ मतद

बारामा ४ लाख ३३ हजार मतदाता

कलैया । अगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बारामा चार लाख ३३ हजार ५ सय ४ मतदाताले भाग लिने भएका छन् । जिल्लाका चार निर्वाचन क्षेत्रसमेत गरी पुरुष दुई लाख ३६ हजार आठ सय ८०, महिला एक लाख ९६ हजार छ सय १२ र अन्य १२ गरी कुल चार लाख […]

काभ्रेमा तीन लाख १० हजार मतदाता

यहाँ चार महिनाको अवधिमा छ हजार पाँच सय ६० मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार पाँच सय ६० रहेका थिए । आसन्न निर्वाचनमा जिल्लाका तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतदाता नामावलीअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमा एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता रहेका छन् ।यस्तै आगामी मङ्सिर ४ गतेका लागि एक सय ९० मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । जिल्लामा एउटा मत

सुनको भाउ तोलाको एक लाख दुई हजार

काठमाडौं, बैशाख २ । नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार […]

रुपन्देहीमा थपिए एक लाख ९ हजार मतदाता

२७ चैत, बुटवल । रुपन्देहीमा पछिल्लो पाँच वर्षमा एक लाख नौ हजार भन्दा धेरै मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले एक लाख नौ हजार ७५८ जना मतदाता बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार जिल्लामा तीन […]

पर्सामा तीन लाख ३९ हजार मतदाता

वीरगन्ज । पर्सा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनका लागि कूल तीन लाख ३९ हजार ८३६ मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरेर उक्त सङ्ख्याका मतदाता पुगेका हुन् । गत स्थानीय तहको निर्वाचनमा दुई लाख […]

कोरोनाबाट विश्वभर ३० लाख ३२ हजार बढीको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण विश्वभर ३० लाख ३२ हजार २०५ जनाको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा बढी पाँच लाख ८१ हजार ६१ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा तीन लाख ७३ हजार ४४२, भारतमा एक लाख ७८ हजार ७९३, युकेमा एक लाख २७ हजार २७०, इटालीमा एक लाख १६ हजार ९२७ र फ्रान्समा एक लाख ७३३ जनाको मृत्यु भएको छ।