दोलखा काङ्ग्रेस पुर्वसभापति न्यौपानेको रुखले किच्दा निधन

काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाका पूर्वसभापति एवं महासमिति सदस्य देवीप्रसाद न्यौपानेको ७१ वर्षको उमेरमा निधन भएको छ। तामाकोशी गाउँपालिका-३ को रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले किचेर उनको निधन भएको नेपाली काङ्ग्रेसले जनाएको छ। स्वर्गीय न्यौपानेको श्रीमति, २ छोरा र ५ छोरी छन्।

सम्बन्धित सामग्री

दोलखा चेस होमलाई सफलता

दोलखा चेस होम नेपाल शनिबार छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगितामा च्याम्पियन बनेको छ।...

पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने

काठमाडौँ : दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने भएको छ।दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने बृहत् दोलखा महोत्सव हुन लागेको हो। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।महोत्सवको उद्घाटन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जनाइएको छ। पत्रकार सम्मेलनमा बोल्दै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्

आगामी पौषमा दोलखा महोत्सव हुँदै, स्टल बुकिङ खुल्ला

दोलखा–  दोलखा जिल्लामा आगामी पौषमा दोलखा महोत्सव हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघले पौष १३ देखि २२ गतेसम्म १० दिने बृहत् दोलखा महोत्सव गर्न लागेको हो । दोलखा जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाई जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरूको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघले जनाएको छ […]

दोलखा चेसमा इन्द्रजितको एकल अग्रता

दोलखा (हाम्रो खेलकुद) – पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा संचालन भइरहेको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतका इन्द्रजित महिन्द्रकारले एकल अग्रता बनाएका छन् । आठौं चरणको खेल सकिदा अपराजित रहँदै इन्द्रजितले साढे सात अंक सहित एकल अग्रता लिएका हुन् । राम्रो प्रदर्शन गरेका […] The post दोलखा चेसमा इन्द्रजितको एकल अग्रता first appeared on Hamro Khelkud.

दोलखा चेसमा भारतीय खेलाडीको दबदबा

दोलखा (हाम्रो खेलकुद) – पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन दोस्रो र तेस्रो चरणको खेल सम्पन्न हुँदा भारतीय खेलाडीहरुको वर्चस्व रहेको छ । भारतका धनविर सिंयादव, ईन्द्रजीत महिन्द्राकार, कृष्ण कमार, मोहित कुमार सोनी , प्रियान्सु बरौरा, अंकित […] The post दोलखा चेसमा भारतीय खेलाडीको दबदबा first appeared on Hamro Khelkud.

न्यायिक नेतृत्वको दोलखा भ्रमण

दोलखा, १२ वैशाख । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूले हालै दोलखा भ्रमण गरेका छन् । जिल्लाको इतिहासमा न्यायपालिकाको प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता र कानुन क्षेत्रका विशिष्ट व्यक्ति एकैपटक पुग्ने यो ऐतिहासिक अवसर हो । यो अवसरको संयोग नेपाल बार एशोसिएसन दोलखा एकाइको भवन उद्घाटन कार्यक्रमले जुराएको हो । उक्त कार्यक्रममा कामु […]

दोलखा महोत्सव सुरु

‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ दोलखा महोत्सव सुरु भएको छ । ९ दिनसम्म सञ्चालन हुने महोत्सवको शुक्रबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा...

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने

दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने भएकी छन्।हुने टुकी प्रदर्शनीको उदघाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बिहान ९ः३० बजे  दोलखा आउने छिन्। ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकी सदस्यहरूसँग साक्षात्कार गर्न उनी दोलखा आउन लागेको संस्थाका कार्यकारी निर्देशक पुर्षाथ श्रेष्ठले जानकारी दिए।प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनि

१९ फागुनदेखि दोलखा महोत्सव

दोलखाको सदरमुकाम चरिकोटमा यही १९ फागुनदेखि दोलखा महोत्सव हुने भएको छ । नौ दिनसम्म चल्ने महोत्सवको तयारी तीव्र पारिएको छ । चरिकोटको टुँडिखेलमा दोलखा चेम्बर अफ कमर्स दोलखाले १९ फागुनदेखि २७ गतेसम्म महोत्सव गर्न लागेको हो । दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन र महोत्सवलाई […]

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौंः दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पन मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्र बनाइ ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।  दोलखासँगै आसपासको जिल्लामा धक्का महसुस गरिएको छ।