लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

सार्वजनिक–निजी साझेदारी १. सार्वजनिक–निजी साझेदारी भनेको के हो ? नेपालमा यससम्बन्धी देखिएका समस्या के के हुन् ? चर्चा गर्नुहोस् ।  सार्वजनिक क्षेत्र र निजी क्षेत्र दुवैले पूर्वाधार संरचना निर्माण गर्ने कार्यमा साधनस्रोत जुटाउनेदेखि निर्माण गर्ने, सञ्चालन गर्ने, प्रतिफल बाँडफाँट गर्ने, जोखिम बेहोर्नेलगायतका सबै व्यवस्थापकीय कार्य संयुक्त रूपमा गर्नुलाई सार्वजनिक निजी–साझेदारी भनिन्छ । यो निजी क्षेत्रमा जोखिम सेयर गर्ने कार्य पनि हो । यसले निजी क्षेत्र र सार्वजनिक क्षेत्र दुवैको प्रतिस्पर्धात्मक क्षमताको विकास गराउँछ । यो सरकारी निकाय र निजी संस्था दुवैले मिलेर पूर्वाधार निर्माण गर्ने एवं सार्वजनिक सेवा प्रवाह गर्ने कार्य हो । यसमा दुवैको व्यवस्थापकीय क्षमताको उपयोग हुन्छ । यसमा स्वेच्छिक सहभागिता, सहकार्य, सहअस्तित्व, समन्वय एवं समन्यायिक वितरण हुन्छ । नेपालमा संविधानको धारा ५१ (घ) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने व्यवस्था गरिएको छ । सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ जारी गरी लागू गरिएको छ । स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको गठन गरी बोर्डको काम, कर्तव्य र अधिकार तोकिएको छ र पनि सार्वजनिक निजी साझेदारी प्रभावकारी भएको छैन । यसमा विभि

सम्बन्धित सामग्री

वडाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा सुरु

मोरङ– मोरङको पथरी शनिश्चरे नगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु भएको छ । वडा नं. ३ र २ को आर्थिक सहयोगमा प्रफेक्ट मल्टिपल इन्ष्टिच्युट प्रा.ली.ले तयारी कक्षा थालेको प्रा.ली.का सञ्चालक युवराज चौलागाईले जानकारी दिए । वडा नं. ३ ले वार्षिक बजेटमा नै कार्यक्रम राखेर वडाका ३० जना युवाहरुलाई तयारी कक्षा गराइरहेको छ । वडाले अन्य थुप्रै […]

युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले युवा वर्गलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ ।

वडामै लोकसेवा तयारी कक्षा

बागलुङको काठेखोला गाउँपालिका वडा नं ३, धम्जाले वडाभित्रका युवा विद्यार्थीहरूलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा सञ्चालन गराएको छ ।

वडाको पहलमा २० जनालाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा

२२ चैत, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३, धम्जाले आफना वडाभित्रका विद्यार्थीलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन सुरु गरेको छ । धम्जाले बागलुङ सदरमुकाममा एक कार्यक्रमको आयोजना गर्दै लोकसेवा तयारी कक्षाको शुभारम्भ गरेको हो । वडाध्यक्ष कुलबहादुर विक वडाका युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि […]

लोकसेवा तयारी कक्षा पढाउँदै कोहलपुर

कोहलपुर नगरपालिकाले स्वीकृत कार्यक्रमअनुसार लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यही फागुन १ गतेदेखि सहायक स्तर पाँचौं तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

काठमाडौँ,२९ पुष । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना […]

शैक्षिक बेरोजगार कम गर्न कमलामाईमा लोकसेवा तयारी कक्षा सञ्चालन

बुद्ध नेपाली, सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै निजामती सेवाको एक महिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । एक महिने लोकसेवा आयोगको निःशुल्क तयारी कक्षाको शुक्रवार आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख खड्ग बहादुर खत्रीले उद्घाटन गर्नुभएको हो । नगरपालिकाले […]

नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा तयारी कक्षा शुरू गर्दै पढाओ एकेडेमी

इन्जिनियरिङको लोकसेवा तयारी गराउने संस्था पढाओ एकेडेमीले मंसिर १२ गतेदेखि नेपाल टेलिकमको इन्जिनियरिङ लोकसेवा कक्षा शुरू गर्ने भएको छ । टेलिकमले मंसिर ३ गतेमात्रै विभिन्न पदमा २७० जना नयाँ कर्मचारी माग गरेको थियो । जस अनुसार पढाओले मंसिर १२ गतेदेखि इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स इन्जनिनियर, कम्प्युटर इन्जिनियर, इलेक्ट्रीकल इन्जिनियर र सिभिल इन्जिनियरको लोकसेवा...