खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता

नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडिया नेटवर्कबीच प्रायोजन सम्झौता भएको छ।

सम्बन्धित सामग्री

खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा गाउँले सर्बसम्मत

सिमरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा बाराको छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ । अधिवेशनले सुनील गाउँलेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । समितीको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिबमा बसन्त खतिवडा, सहसचिबमा प्रदिप गौतम, कोषाध्यक्षमा पुष्पराज खतिवडा, सदस्यहरुमा सिता अधिकारी, निलिसा बर्मा, […] The post खेलकुद पत्रकार मञ्च बाराको अध्यक्षमा गाउँले सर्बसम्मत first appeared on Hamro Khelkud.

खेलकुद पत्रकार मञ्च र कोरिया स्पोर्टस् प्रेसबीच सम्झाैता

काठमाडाैँ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन(केएसपीयू) बीच खेलकुद पत्रकारिताको विकासलागि आपसी सहकार्य गरेर अघिबढ्ने सम्झौता भएको छ। खेलकुद पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नेका लागि दुई पक्षबीच सम्झौता भएको हो। इटलीको रोममा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनको अवसरमा मञ्च केएसपीयुबीच बुधबार सम्झौता भएको हो। सम्झौतामा पत्रकार मञ्चकातर्फबाट अध्यक्ष […]

खेलकुद पत्रकार गौतम र राई सम्मानित

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)  खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका छन् । एनएसजेएफले २७ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी  (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।खेल पत्रकार

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई सम्मान

काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमवार अग्रज पत्रकारिता पुरस्कार जयदेव गौतम र सुमन बम्जन युवा खेल पत्रकारिता पुरस्कार गीता राईलाई प्रदान गरेको छ। हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १÷१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ। सोहीअनुरूप २७ औं स्थापना दिवस […]

खेलकुद पत्रकार मञ्च कैलाली शाखा गठन

टीकापुर । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन् । मञ्चको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यस्तै मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर बिष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन्। […] The post खेलकुद पत्रकार मञ्च कैलाली शाखा गठन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पाठक खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्ष

धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक सर्व सम्मत चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक अध्यक्षमा चयन भएका हुन् । पाठक यसअघि महासचिव थिए । सबै पद सर्वसम्मत चयन भएको थियो । मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर बिष्ट […]

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

२८ साउन, धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यस्तै प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर विष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु […]

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।यस्तै मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर बिष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन् । यस्तै मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन् ।यसअघि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सीताराम ओझ

नेपाल खेलकुद पत्रकार मञ्चमा देवेन्द्र निर्वाचित

२१ वैशाख, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नेतृत्वमा दुर्गानाथ सुवेदी (देवेन्द्र) ले निरन्तर पाएका छन् । बुधबार काठमाडौंमा भएको एनएसजेएफको १७ औं वार्षिक साधारण सभा तथा इलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए । […]

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा बराल निर्वाचित

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दीनानाथ बराल निर्वाचित भएका छन्। मञ्चको शनिबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिष्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्षमा निर्वाचित भएका हुन्।...