भक्तपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु

भक्तपुरको भक्तपुर नगरपालिका–१ मा मिनीट्रक र मोटरसाईकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।  दुर्घटनामा परेर चाँगुनाराणयस्थित छालिङ बस्ने २० वर्षीय सुरज तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।शुक्रबार भक्तपुर नगरपालिका–१ स्थित यति कार्पेट नजिक प्रदेश–३–०२–०१७ प ७९४२ नम्बरको मोटरसाइकल प्रदेश–३–०१–००३ क ५०६५ नम्बरको मिनिट्रकसँग ठोक्किएको थियो । मोटरसाईकल पछाडि सवार सुरजले उपचारको क्रममा माइतीघरस्थित

सम्बन्धित सामग्री

ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ चितवनमा एकजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आइतबार भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा...

महोत्तरीमा सवारी दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु

महोत्तरी– महोत्तरीको बर्दिबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बर्दिबास-१ स्थित बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले […]

मकवानपुरमा सवारी दुर्घटना हुँदा युवकको मृत्यु

१५ पुस, हेटौंडा। मकवानपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया–५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक हेटौंडा-१८ फुर्केचौरका […]

हलचोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

काठमाडौंः काठमाडौंको हलचोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं  महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको…

भक्तपुरमा सवारी दुर्घटना, २६ वर्षीय युवकको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए । कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको […] The post भक्तपुरमा सवारी दुर्घटना, २६ वर्षीय युवकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई जना युवकको मृत्यु

काठमाडौंः भक्तपुरमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठी र अर्का एक युवकको मृत्यु भएको हो। आज बिहान करिब साव २ बजे भक्तपुर सुर्यबिनायक नगरपालिका ८ आदर्श चोक नजिक मोटरसाइकल र टिपर एक आपसमा ठोकिदाँ दुर्घटना भएको हो। सुर्यबिनायकबाट…

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा शनिबार राति सवारी दुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ।...

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौँः भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मध्यराति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ चारदोबाटो चोकमा नयाथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख  ८५८१ नम्बर को टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा. प्र.०२-०२३ प ७७६९ नम्बरको स्कुटर एक आपसमा ठोकिन गई दुर्घटना भएको थियो। दुर्घटनाबाट…

टीकाको दिन बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका युवकको मृत्यु

काठमाडौं : सप्तरीमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शुक्रवार दिउँसो सवा ३ बजेतिर सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ८ मिलन चौक स्थित पुर्व पश्चिम लोकमार्गमा दुई वटा सवारी ठक्कर खाँदा सप्तरी बलानबिहुल गाउँपालिका वडा नम्बर ६ बस्ने ४० वर्षीय प्रमोद मण्डलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सप्तरी…

सिरहामा सवारी दुर्घटना, युवकको मृत्यु

पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाइलमा आज विङ्गर गाडीले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४१७ नंको विङ्गरले प्र२–००३–०१४प ८४३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका कशहा निवासी २४ वर्षीय सुरेश महतो भनिने अमृत महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बाटोमा ओभरटेक गर्ने क्रममा विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । दुर्घटनापश