लकडाउनमा गुपचुप रहेको एउटा विभत्स हत्या

१३ असोज, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको शव भेटियो । तर टाउको थिएन, हात-खुट्टाका पञ्जा …

सम्बन्धित सामग्री

रामेछापको युवक हत्याकाण्ड : १२ वर्षपछि बाबुछोरा पक्राउ

रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’को विभत्स हत्या भयो । २०६६ असोजमा काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म गुपचुप थियो । गाउँलेले हत्यामा संलग्न आरोपी चिनेका थिए तर, भन्न सकेका थिएनन् । प्रहरीले १२ वर्षपछि हत्यामा संलग्न आरोपीहरुलाई पक्राउ गरेको छ । हत्यामा संलग्न मध्येका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरिएको रामेछापका डिएसपी नवराज ढुंग