पाँचजना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सल्यान अस्पताल तेस्रोपटक ‘सिल’

पाँचजना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सल्यान अस्पताल तेस्रोपटक ‘सिल’ Breaking News

सम्बन्धित सामग्री

सल्यानका संक्रमितको होम आइसोलेसनमै ज्यान जान थाल्यो

सल्यान : होम आइसोलेसनमा बस्दै आइरहेका कपुरकोट गाउँपालिका-का दुई पुरुषको बिहीबार मृत्यु भयो। अस्पतालमा  ठाउँ नभएपछि होम आइसोलेसनमा  बस्दै आएका छत्रेश्वरी गाउँपालिकाका एक संक्रमित पुरुषको पनि उपचार नै नपाएर मृत्यु भयो। होम आइसोलेसनमा मृत्यु भएकाको यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो। सल्यानमा यसरी नै ज्यान गुमाउनेको संख्या प्रतिदिन बढिरहेको छ।  कोरोना संक्रमित बढ्दै जाँदा सल्यान अस्पताल बिरामीले खचाखच भरिएका छन्। अस्पतालमा ठाउँ अभाव हुँदा अधिकांश संक्रमित आफ्नै घरमा बस्दै आइरहेका छन्। ...

सल्यानमा थप दुई जना संक्रमितको मृत्यु

२१ वैशाख, सुर्खेत । सल्यानमा कोरोना भाइसर (कोभिड–१९)को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिकाका ७० वर्षीय र शिद्धकुमाखका ३५ वर्षीय पुरुषको मृत्यु भएको सल्यानका कोरोना फोकल पर्सन रेखिराम पुनले जानकारी दिए । फोकल पर्सन पुनका अनसार ७० वर्षीय पुरुषको सल्यान अस्पताल र अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । […]

रोल्पाकी संक्रमित महिलाको सल्यानमा मुत्यु

सल्यान : कोरोना भाइरसबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ। रोल्पा गंगादेव गाउँपालिका ३ निवासी ४८ वर्षीया एक महिलाको सल्यान जिल्ला अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।विगत ३-४ दिनदेखि थाइराइडको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार सम्भव नभएपछि शनिबार मात्रै रिफर गरी सल्यान अस्पताल ल्याइएको थियो। एन्टिजिन टेष्ट गर्दा कोरोना देखिएपछि अक्सिजनमा राखी उपचार गरिएको थियो। उपचारकै अवस्थामा शनिबार दिउँसो मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।यससँगै

सल्यान अस्पताल तेस्रोपटक ‘सिल’

सल्यान- सल्यानमा सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ। अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा...

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सल्यान अस्पताल सिल

सल्यान : सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ।  भारत लगायत बाह्य देशबाट आएका नागरिकको स्वाब संकलन गर्दै आइरहेका एक स्वाथ्यकर्मीलाई संक्रमण...

सल्यान अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना, अस्पताल सिल

सल्यान : सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ।  अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ।  भारतलगायत बाह्य देशबाट आएका नागरिकको स्वाब संकलन गर्दै आइरहेका एक स्वाथ्यकर्मीलाई स...

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि सल्यान अस्पताल सिल

सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल गरिएको छ । ५ असारमा

सल्यानका कोरोना संक्रमितमध्ये १५ लाई सुर्खेत पठाउने तयारी

सल्यान : सल्यानका कोरोना संक्रमित मध्ये १० जनालाई सल्यान अस्पताल १५ जनालाई सुर्खेत पठाउने तयारी  सल्यान  सल्यानका कोरोना संक्रमित २५ जनामध्ये १० जनालाई सल्यान अस्पताल ल्याउने र बाँकी १५ जनालाई सुर्खेत पठाउने तयारी भएको छ। कर्णाली प्रदेश अस्पतलाको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परीक्षणमा २५...

सल्यान अस्पतालमा प्रसुति सेवा लिने वढे

सल्यान अस्पताल सल्यानमा नोवेल कोरोना भाईरसवाट संक्रमित विरामी अहिले सम्म कुनै पनि भर्ना भएका छैनन । अस्पतालमा २० क्वारेन्टाईन र ६ आइशोलेशन कक्ष तयार गरिएको छ ।