कांग्रेस वरिष्ठ नेता पौडेलको एक महिने जिल्ला दौडाहामा: वैशाखभर प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिममा :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकमहिने जिल्ला भ्रमणका कार्यक्रम तय गरेका छन्। कांग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन पौडेलले सुदुरपश्चिम प्रदेश, पाँच नम्बर प्रदेश तथा दुई नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणका कार्यक्रम तय गरेका छन्। पौडेलका जिल्ला भ्रमणका कार्यक्रम वैशाख ५ गतेबाट सुरु भएर वैशाख २४ गते सकिने

सम्बन्धित सामग्री

आस्बा शुल्क निःशुल्क गर्न प्रदेश ५ शेयर लगानीकर्ता फोरमको आग्रह

फागुन २, काठमाडौं । प्रदेश ५ शेयर लगानीकर्ता फोरमले आस्बा शुल्क निःशुल्क गर्न सम्बन्धित कम्पनीहरुलाई आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासनका धितोपत्र खरीदको लागि तिर्नुपर्ने आस्बा शुल्क निःशुल्क गर्न माग गरेको हो ।   प्राथमिक धितोपत्र बजारमा पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाईरहेको अवस्थामा २७ लाखभन्दा बढी लगानीकर्ताहरुको आवेदन परेको तथ्यांक छ । हाल ५५ कम्पनीहरुले आस्बा सेवा प्रदान गरिरहेको अवस्थामा धेरैजसो कम्पनीहरुले निःशुल्क गरेपनि कतिपय कम्पनीहरुले शुल्क लिईरहेको फोरमको ठहर छ ।  धितोपत्र बाँडफाँटको हालको व्यवस्थाका कारण कम आवेदकहरुलाई मात्र शेयर प्राप्त हुने हुँदा आस्बा शुल्क निःशुल्क गरी राहत प्रदान गर्न फोरमले अनुरोध गरेको हो । साथै, फोरमले कम्पनीहरुले वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश र बोनस शेयर समयमै वितरण गर्नुपर्ने माग पनि गरेको छ । हाल साधारण सभाबाट पारित भएको दिनदेखिनै नगद लाभांश वितरण हुँदै आएको सन्दर्भमा कुनै पनि कम्पनीले नगद लाभांश वितरणमा ढिलाई गर्न नहुने माग फोरमले गरेको हो ।  कम्पनीहरुले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने हुँदा यस प्रकृयामा पनि ढिलाई नगर्न फोरमले अनुरोध गरेको छ ।  नगद लाभांश र बोनस शेयर वितरणमा भइरहेको ढिलासुस्तीका कारण आम लगानीकर्तामा पर्न गएको क्षतिप्रति फोरमको ध्यानकर्षण भएको बताएको छ ।

दुईतिहाइ बहुमतबाट प्रदेश ५ को नाम लुम्बिनी कायम

रुपन्देही : प्रदेश ५ को नाम अब लुम्बिनी कायम भएको छ। शान्तिका अग्रदूत गौतम बुद्धको कपिलवस्तुस्थित जन्मभूमिको नामलाई प्रदेश ५ ले ग्रहण गरेको हो।  प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले लुम्बिनी नाम कायम गर्ने प्रस्ताव संसदमा पेश गरेका थिए। जसलाई प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले दुईतिहाइ बहुमतले ...

प्रदेश ५ : दाङ राजधानी र नाम लुम्बिनी राखेर प्रस्ताव दर्ता

प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेश सभामा पेस भएको छ । प्रदेश ५ मा राजधानी र

बाँके र बर्दियालाई प्रदेश ५ मा गाभ्ने तयारी

सुर्खेत। बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न पहल सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई ...

प्रदेश ५ मा मनोरञ्‍जन कर लाग्‍ने

दाङ । प्रदेश ५ को सरकारलाई २०७६-०७७ देखि पाँच प्रतिशत मनोरन्जन कर तिर्नु पर्ने भएको छ । प्रदेश सरकारको

प्रदेश ५ का तीन जिल्ला औलोको उच्च जोखिममा

भैरहवा- प्रदेश ५ का तीन जिल्ला औलोको उच्च जोखिममा रहेका पाइएको छ। प्रदेश ५ का बाँके, बर्दिया र कपिलवस्तु जिल्ला औलो रोगको उच्च जोखिममा रहेको सामाजिक विकास मन्त्रालयका स्वाथ्य सूचना अधिकृत...

बन्दले प्रदेश ५ का १२ जिल्ला प्रभावित

३० फागुन, बुटवल । सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश ५ का सबै जिल्लामा परेको छ । कर्णालीपछि प्रदेश ५ विप्लवको गतिविधि भएको क्षेत्र हो …

प्रदेश ५ मा एकताका लागि नेकपाको कार्यदल

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ ले जिल्ला तहमा एकताका लागि कार्यदल बनाएको छ।  प्रदेश ५ का १२ जिल्लाका जिल्ला कमिटिका लागि सिफारिस गर्नका लागि कार्यदल बनाएको प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती मगरले जानकारी दिइन्। २० दिनभित्र काम सक्न निर्देशन दिएको जिल्ला स्तरीय कार्यदलमा ४–४ जना सदस्य छन्। कार्यदललाई ज...

प्रदेश ५ मा बुधबार सार्वजनिक विदा

मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईदमा प्रदेश ५ सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ।

यस्ता छन् प्रदेश ५ का मुख्यमन्त्रीका समृद्धिका सपना

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका छन्। मुख्यमन्त्री पोख्रेलले पदभार ग्रहणलगत्तै पत्रकार सम्मेलन गरी प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका हुन्।  उनले प्रदेश ५ का जिल्लाहरूको विकासलाई समान हिसाबले विकास गर्दै अघि बढ्ने सपना देखेको बताए। ‘परिवर्तन संभव...