राप्रपा महाधिवेशनः रेखा थापा महामन्त्रीको आकांक्षी ! लिङ्देनको प्यानलमा पर्न प्रयासरत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्रीमा आकांक्षा राखेकी छन् । राप्रपाको महाधिवेशन आजबाट काठमाडौंमा सुरू भएको छ । हाल केन्द्रीय सदस्य रहेकी थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लड्ने तयारी गरेकी हुन् । लिङ्देनको प्यानलमा महामन्त्रीका लागि रेखाले लविङ गरिरहेको उनीनिकट स्रोतले जनाएको छ । यदि महामन्त्री नपाए पदाधिकारीमध्ये कुनैमा […]