बुझ्नेले कुरो नबुझेपछि...

मार्क्सवाद व्यक्तिगत स्वतन्त्रताको दर्शन र व्यवहारको समष्टि हो। नेपालमा कार्यकर्ताले त्यो ज्ञान पाएका छन् भन्ने मलाई लाग्दैन। हाम्रा युवा नेताहरू पनि त्यसको खोजीमा छैनन्। किनभने तिनीहरूलाई कसैले मार्क्सवाद व्यक्तिगत स्वतन्त्रताको दर्शन हो भनेर कसैले सिकाएका छैनन्।चतुर नेताहरू, हाम्रो पार्टीले कसैलाई भेदभाव गरेको छैन। हामी सबै बराबर हौँ भनेर भाषण गर्छन्। तर, उहाँहरूको इच्छामा अलिकति पनि ठेस लगाई दियो भने विचराको हड्डी पग्लने गरी रिसाउँछन्।मैले भोगेको छु यो समस्या। ‘मदन भण्डारी बाहेक प्