प्रधानन्यायाधीश जबरालाई बिदामा राख्ने प्रयास

काठमाडौं, २६ कात्तिक । कुनै हालतमा राजीनामा नदिने अडान कसेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिदामा राखेर निकास निकाल्न केही वरिष्ठ अधिवक्ताहरुले सुझाव दिएका छन् । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसँगको छलफलमा उनीहरुले त्यस्तो सुझाव प्रस्तुत गरेका हुन् । जबरालाई बिदामा राखेर संवेधानिक परिषद्सम्बन्धी नियुक्तिविरुद्ध परेको मुद्दाबारे गठित इजलासले किनारा लगाउने प्रयास विगतमा पनि भएको थियो । तर, […]

सम्बन्धित सामग्री

दीपककुमार बिदामा, हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की आजदेखि कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । उमर हदका कारण अनिवार्य अवकाश हुन लागेका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की बिदा बसेसँगै हरिकृष्ण कामु प्रधानन्यायाधीश बनेका हुन्...

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर तीन महिना लामो बिदामा

कुँवर लामो समय बिदामा बसेपछि कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीलाई कायममुकायम मुख्य रजिष्ट्रारको जिम्मेवारी दिनुभएको छ । आगामी असोज १५ गते उमेर हदका कारण कामु प्रधानन्यायाधीश कार्की स्वतः अवकाश हुँदै हुनुहुन्छ ।

प्रधानन्यायाधीश जबराले भने : भोलि घर फर्किन्छु, बिदामा बस्दिनँ

१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू शुक्रबार अस्पतालबाट निवास फर्कने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बिदामा नबस्ने जानकारी गराएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार निवास फर्कने जानकारी गराएका हुन् । कोरोना संक्रमण भएपछि गत सोमबार साँझदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी […]

प्रधानन्यायाधीश बिदा बसेर कामु नतोकेपछि सर्वोच्चमा अन्यौल, छलफलमा न्यायाधीशहरु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदामा बसेर कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी नतोकेपछि सर्वोच्च अदालतमा मुद्धाको पेसी तोक्ने प्रकृयामा अन्यौलता देखिएको छ। प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण देखिएपछि अस्पत्ताल भर्ना हुँदासमेत विदा बसेर कामुको...

प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । ‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सु

बिदामा बसेका न्यायाधीशलाई पनि प्रधानन्यायाधीशले पेसी तोके

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिदामा बसेका न्यायाधीशलाई पनि पेसी तोकेका छन् । मंसिर १ गते बुधबारका लागि न्यायाधीश हरिकृष्ण कार्की बिदामा बसेका भए पनि उनलाई पेसी तोकिएको हो । प्रधानन्यायाधीश जबराले बुधबारका लागि तोकेका पेसीमा न्यायाधीश कार्कीलाई एकल इजलासमा पेसी तोकिएको छ । कार्कीलाई बुधबारका लागि ४ वटा पेसी तोकिएको छ । उनलाई उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास विपक्षी रहेको उत्प्रेषणको माग भएको मुद्दा, राष्ट्रपति कार्यालय विपक्षी रहेको अधिवक्ता दीपकविक्रम मिश्रको परमादेश माग गरि

विवादको सुनुवाइ गर्न नमिल्ने दिन प्रधानन्यायाधीश बिदामा

काठमाडौं, भदौ १३। यसअघि सुनुवाइ गर्न नमिल्ने विवादमा पनि संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अबदेखि त्यस्ता मुद्दाको सुनुवाइ हुँदा बिदामा बस्ने भएका छन् । आफूले सुनुवाइ गर्न नमिल्ने विवादमा उनले इजलासमा बसी छिनोफानो गरिरहेकोमा आलोचित हुँदै आएका थिए। यस्ता विवादको सुनुवाइ गर्दा प्रधानन्यायाधीश बिदामा बस्नुपर्ने आवाज पनि उठेको थियो । नेपालको संविधानको धारा १३७ […]

संवैधानिक परिषद्सम्बन्धी मुद्दालाई प्रधानन्यायाधीश राणाले नहेर्ने

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्धको मुद्दा आउँदो शुक्रवार १८ भदौमा पेशी तोकिने भएको छ । सो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिदामा बस्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइबाट आफूलाई अलग गरेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पेशी तोक्ने र संवैधानिक इजलासको नेतृत्व गर्नेछन् । वरिष्ठ न्यायाधीश कार्कीको नेतृत्वमा अन्य ४ जना न्यायाधीश सहितको संवैधानिक इजलास तोकिनेछ । आउँदो शुक्रवार मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ । परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिट...