सर्वोच्चले अघि बढायो अध्ययन प्रतिवेदन कार्यान्वयन प्रक्रियाः मंसिरदेखि उच्च र जिल्ला अदालतमा गोलाद्वारा मुद्दाको पेसी

काठमाडौँः सर्वोच्च अदालतले न्यायपालिकामा हुनसक्ने विकृति विसंगति, अनियमितता वा भ्रष्टाचार एवम विचौलियाबाट हुनसक्ने क्रियाकलाप रोकथामका लागि सुझाव दिन गठित अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन अघि बढाएको छ। अदालतले स्वचालित पेसी सूची प्रणालीको कार्यान्वयनका लागि आवश्यक कानुन संशोधनको प्रक्रिया समेत अघि बढाएको छ।  अदालतले न्याय परिषदले कार्यान्वयन गर्नुपर्ने सबै सुझाव कार्यान्वयनका लागि आइतबार…