ट्वीटरले सधैंका लागि बन्द गरिदियो ट्रम्पको अकाउन्ट

२५ पुस, काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र @realDonaldTrump अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’ यसअघि ट्रम्पका […]

सम्बन्धित सामग्री

आगामी हप्ता डिलिट हुँदैछन् लाखौं जिमेल अकाउन्ट, यसरी जोगाउनुस् आफ्नो अकाउन्ट

तपाईंको एउटा गल्तीले आफ्नो वर्षौं पुरानो जिमेल अकाउन्ट डिलिट हुनसक्छ । गुगलले आगामी हप्ताबाट लाखौं यस्ता जिमेल अकाउन्ट डिलिट गर्दैछ जो लामो समयदेखि निस्क्रिय छन् । यसको सुरुआत यही डिसेम्बरदेखि हुन गइरहेको छ, यसका लागि गुगलले प्रयोगकर्ताहरुलाई अति जरुरी सन्देश पठाइसकेको छ । गुगलका अनुसार पछिल्लो २ वर्षदेखि निस्क्रिय रहेका जिमेल अकाउन्टहरु डिलिट गरिनेछ । […]

निष्क्रिय अकाउन्ट डिलिट गर्दै गुगल

गुगलले निष्क्रिय अकाउन्ट डिलिट गर्ने भएको छ । प्रयोग नगरिएको वा निष्क्रिय अकाउन्ट १ डिसेम्बर २०२३ देखि निष्क्रिय अकाउन्ट डिलिट गर्न सुरु गर्ने जानकारी दिँदै टेक जायन्टले शनिबार प्रयोगकर्ताहरूलाई निर्देशनको मेल पठाएको हो । रिपोर्टका अनुसार गुगलले गुगलका उत्पादन र सेवाहरूमा रहेका सबै अकाउन्टका लागि निष्क्रियता सीमालाई दुई वर्षमा बढाएको छ । गुगलले दुई वर्षदेखि प्रयोग...

आफ्नो फेसबुक अकाउन्ट अर्कै डिभाइसबाट कसरी लगआउट गर्ने ?

कहिलेकाहीँ हामीले अफिस, साइबर क्याफे वा कुनै त्यस्तै ठाउँको कम्प्युटरमा आफ्नो फेसबुक अकाउन्ट लगइन गरेका हुन्छौं र पछि लगआउट गर्न बिर्सिन्छौं । यस्तो अवस्थामा हाम्रो फेसबुक अकाउन्ट कम्प्युटर खोल्ने जो कोहीले पनि हेर्न सक्ने जोखिम रहन्छ । तपाईं फेसबुक लगइन गरेको सो डिभाइससम्म तत्काल गएर लगआउट गर्नसक्ने अवस्था पनि नहुन सक्दछ । यस्तो अवस्थामा के […]

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड

१४ पुस, काठमाडौं । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउन्ट लक्ड भएको छ । अकाउन्ट लक्ड हुनुको अर्थ प्रधानमन्त्रीका ट्वीट हेर्न र कमेन्ट गर्न पाइँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ट्वीटर अकाउन्ट लक्ड कसरी भयो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । यसबारे आफूहरुले बुझिरहेको सचिवालयका सदस्यहरु बताउँछन् । प्रचण्डको सामाजिक सन्जाल ह्याण्डलिङको जिम्मा पाएका सूर्यकिरण शर्माले […]

देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक

काठमाडाैँ – सर्जक तथा गायक देवेन्द्र बब्लुको इन्स्टाग्राम अकाउन्ट ह्याक भएकाे छ। देवेन्द्रकाे अकाउन्ट ह्याक गरेर ह्याकरले क्रिप्टोको प्रचार गरेकाे र साथीहरूसँग पैसासमेत माग्ने गरेकाे पाइएकाे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। नेपालमा क्रिप्टो करेन्सी प्रतिबन्धित छ। यसकाे काराेवारका साथै प्रचारप्रसारसमेत गर्न पाइँदैन तर, यसकाे प्रचारका लागि देवेन्द्रकाे अकाउन्ट ह्याक भएकाे पाइएकाे हाे। ह्याकरले पैसा […]

हराएको डिभाइसबाट जिमेल अकाउन्ट हटाउन के गर्ने ?

कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराएको हुन सक्छ । यस्तो अवस्थामा गूगल अकाउन्ट लग इन भइरहँदा आफ्नो निजी धेरै जानकारीहरु अरूको हातमा पुग्न सक्ने डर हुन सक्छ । यस्तो भएमा तपाईले गूगल प्राईभेसी फिचर प्रयोग गरेर जहाँबाट पनि मोबाइल वा अन्य डिभाइसबाट अकाउन्ट लग आउट गर्न सक्नु हुन्छ । यसका लागि तपाईले तलको प्रक्रिया प्रयोग गर्नुहोस्...

फेसबुकले पनि खोल्यो टिकटक अकाउन्ट

मेटाले संचालन गरेको फेसबुकले टिकटकमा अकाउन्ट खोलेको छ। फेसबुकले टिकटकमा ‘ब्लु चेकमार्क’ समेत पाएको छ। आफ्नो प्रतिस्पर्धी कम्पनी टिकटकमा अकाउन्ट खोलेको विषय अहिले टेक रिपोर्टिङ गर्ने समाचार पोर्टलहरुको मुख्य बहसको विषय बनेको छ। टिकटक प्रयोगकर्ता बढ्दै गर्दा भने स्थापनाकला यता यो वर्ष फेसबुकको प्रयोगकर्ता घटेको थियो। मेटाले आफूहरु सबै प्ल्याट्फर्ममा देखिने…

यसरी हटाउनुहोस् हराएको डिभाइसबाट जिमेल अकाउन्ट

कहिले काँही कुनै कारणले आफ्नो जिमेल अकाउन्ट लगइन भएको मोबाइल वा अन्य डिभाइस हराएको हुन सक्छ । यस्तो अवस्थामा गूगल अकाउन्ट लग इन भइरहँदा आफ्नो निजी धेरै जानकारीहरु अरूको हातमा पुग्न सक्ने डर हुन सक्छ । यस्तो भएमा तपाईले गूगल प्राईभेसी फिचर प्रयोग गरेर जहाँबाट पनि मोबाइल वा अन्य डिभाइसबाट अकाउन्ट लग आउट गर्न सक्नु हुन्छ । यसका लागि तपाईले तलको प्रक्रिया प्रयोग गर्नुहोस्...

भारतका प्रधानमन्त्री मोदीको अकाउन्ट ह्याक भएपछि ट्विटरले के भन्यो ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएपछि ट्विटरले एउटा बयान जारी गरेको छ ।  मोदीको अकाउन्ट ह्याक हुनेबित्तिकै आफूहरू सक्रिय भएको ट्विटरले जनाएको छ । अहिलेसम्मको अनुसन्धानमा कुनै अन्य अकाउन्ट प्रभावित भएको नपाएको ट्विटरले जनायो । सिस्टममा गडबडी भएकाले मोदीको अकाउन्ट ह्याक भएको ट्विटरको आन्तरिक अनुसन्धानले देखाएको छ । मोदीको आधिकारिक ट्विर ह्यान्डल शनिवार अबेर राति ह्याक भएको थियो । भारतीय समयअनुसार राति २ बजेर ११ मिनेट जाँदा मोदीको ट्विटर ह्यान्डलमा भारतले आधिकारिक रूपमा बिटकोइनलाई कानूनी ...

ट्वीटरको अकाउन्ट भेरिफिकेसन फेरि बन्द

एजेन्सी। सोसल मिडिया प्लेटफर्म ट्वीटरले फेरि यसको अकाउन्ट भेरिफिकेसन प्रक्रिया रोकेको छ। ट्वीटरले आफूहरुलाई ठुलो संख्यामा भेरिफिकेसन अनुरोधहरू आएका कारणले यो सेवा हाल बन्द गरिएको उल्लेख गरेको छ। कम्पनीले पाँचवर्षपछि अकाउन्ट भेरिफिकेसन पुनःसुरु गरेको हो। कम्पनीले यसलाई तत्कालका लागि बन्द गरिएपनि केही समयपछि पुनःसुरु गर्ने बताएको छ।