पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

काठमाडौँ,  असार ३ गते । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको...

सम्बन्धित सामग्री

अर्काको नामबाट परीक्षा दिने पक्राउ

रौतहट / काठमाडौं : चन्द्रपुर नगरपालिका-६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।यस सम्बन्ध

अर्काको नाममा परीक्षा दिने पक्राउ

चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा बुधबार एक युवक पक्राउ परेका छन् । राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको

क्याम्पसमा छात्रालाई दुर्व्यवहार गर्ने दुई कर्मचारी निलम्बित

हेटौँडा : परीक्षा दिन पुगेका दुई छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि हेटौँडा क्याम्पसले दुईजना कार्यालय सहयोगीलाई निलम्बन गरेको छ।हेटौँडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गर्दै दुई कर्मचारीलाई निलम्बन गर्ने सहमति गरेको हो। स्नातक तह दोश्रो वर्षको परीक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएको भन्दै बुधबार बिहान विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेको थिए।पीड

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । अहिले […]

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा तोडफोड

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ ।हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ भन्दै पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये ए जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनल

क्याम्पसमा कांग्रेसको अधिवेशन : भित्र परीक्षा, बाहिर भाषण र नाराबाजी

हेटौंडा :  शुक्रबार हेटौंडा-१० स्थित वन विज्ञान अध्ययन विश्वविद्यालयमा नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन चलिरहँदा  दाङ घर भएका सुनिल कमल कंडेल परीक्षा दिइरहेका थिए।वन विज्ञान विषय पढिरहेका उनको गत मङ्सिर ८ गतेदेखि स्नातकोत्तर तहको परीक्षा चलिरहेको छ। उनको परीक्षा चलेदेखि नै विश्वविद्यालय परिसरमा कांग्रेस अधिवेशनको चहलपहल सुरू भएको थियो। शुक्रबार झन् परीक्षाकै दिन कांग्रेस अधिवेशन परेपछि परीक्षा हलमा उनलाई परीक्षा दिन सहज भएन।परीक्षा कक्षा बाहिर चलेको भाषण,नाराबाजी र होहल्लाले परीक्

लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

बुटबल, २६ साउन । बुटबलको लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थी संगठनहरु तोडफोडका उत्रिएका. छन् । क्याम्पसले एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी नबढाई ‘अटोनोमस’ तर्फको एमबीएस–एफ एमबिए–बीएफको प्रवेश परीक्षा फारम खुलाएको भन्दै विद्यार्थीहरु तोडफोड उत्रिएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोडमा गरेका हुन् । […]

परीक्षा रोक्‍न माग गर्दै पद्‌मकन्या क्याम्पसमा प्रदर्शन, ६ जना पक्राउ

२६ साउन, काठमाडौं । बागबजारस्थित पद्मकन्या क्याम्पसमा त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘नो भ्‍याक्सिन, नो एक्जाम’ भन्‍दै नाराबाजी गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । नियन्त्रणमा लिएका उनीहरुलाई नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ । परीक्षामा धेरै भीडभाड हुने भन्‍दै […]

स्वास्थ्य मापदण्ड पालनाबिनै त्रिविमा परीक्षा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ । त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन । त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्म...