काठमाडौं । केही समय अगाडि होन्डा इन्डियाले भारतमा सार्वजनिक गरेको १०० सीसी साइनको इन्जिन स्पेशिफिकेशन सार्वजनिक गरेको छ । कम्पनीले इन्ट्रीलेभल सेग्मेन्टमा हिरो स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्न होन्डा साइन १०० को ल्याएको थियो । होन्डा साइन १०० को पावर स्प्लेन्डर प्लसको भन्दा केही कम देखिएको छ । होन्डा साइनमा ९८.९८ सीसी इन्जिन दिइएको छ । यो […]