२६ चैत, कैलाली । दार्चुलाको सीमापारि भारतको धार्चुलामा अलपत्र परेका नेपालीले आफूहरुमाथि भारतीय पक्षबाट अभद्र व्यवहार भइरहेको गुनासो गरेका छन् ।
सरकारले सीमा बन्द गरेपछि त्यहीँ रोकिएका उनीहरुले भारतीयबाट तल्लो स्तरको व्यवहार सहन बाध्य भइरहेको अनलाइनखबरलाई …