काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । फरवार्ड सुनिल बलले २९औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् । ओमोलाजा नुरेन करिमको फ्रिकिकमा गोलरक्षक पोजिसनभन्दा अघि बढ्दा सुनिलले वान टचमा गोल गर्न सफल भएका […]