‘आरआरआर’पछि भारतीय बक्स अफिसमा अब ‘केजीएफ-२’को सुनामी !

मुम्बई । मार्च महिनामा दुई ठूला फिल्मले भारतीय बक्स अफिस कब्जा गरे । बलिउडको ‘द कश्मीर फाइल्स’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’ले कतिपय पुराना रेकर्ड नै तोडे । कोरोना महामारीले थिलथिलो बनाएको फिल्म उद्योगमा यी दुई फिल्मले खुसी फर्काए । यो सिलसिलालाई निरन्तरता दिन आउँदैछ, अर्को साउथ फिल्म ‘केजीएफ च्याप्टर २’ । ‘केजीएफ-२’ले बक्स […]

सम्बन्धित सामग्री

घण्टीले मतको सुनामी ल्याउँदा उपचुनावमा राप्रपाको हरिविजोग !

काठमाडौं,१३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले मतको सुनामी ल्याउँदा आफुलाई राजावादी र हिन्दुवादी भनेर चिनाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भने वैशाख १० को उपनिर्वाचनमा हरिविजोग भएको छ । गएको संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रत्यक्षतर्फ सात र समानुपातिकमा सात गरि कुल १४ सिटसहित संसद्को पाँचौ ठुलो दल बन्न सफल भएको थियो । संसदीय निर्वाचनमा […]

केजरीवालको ‘चुनावी सुनामी’ ले पञ्जाबमा हस्तीहरु हारे

एजेन्सी, २६ फागुन । भारतको पञ्जाब राज्यको विधानसभामा अरविन्द केजरिवाल नेतृत्वको दल आम आदमी पार्टी प्रचण्ड बहुमतका साथ जितेको छ । सबै सिटको मतगणना नसकिदै आपले प्रचण्ड बहुमत ल्याइसकेको छ । कुल ११७ सिटमध्ये आपले ९० भन्दा बढी सिट ल्याउने निश्चितप्रायः छ । केजरिवालले पञ्जाबको चुनावमा सुनामी नै ल्याइदिएका छन् । त्यहाँ बहालवाला र पूर्व […]

टोंगामा सुनामी आएपछि जनजीवन अस्तव्यस्त, ठूलो क्षति भएको अनुमान

एजेन्सी, ४ माघ। प्रशान्त टापु टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको रिपोर्ट गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतवार हुङ्गा टोंगा-हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो । सो विष्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विष्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका कारण तटीय […]

सुनामी आएपछि टोंगाको जनजीवन अस्तव्यस्त

एजेन्सी, माघ ४ । प्रशान्त टापु राष्ट्र टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको रिपोर्ट गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतवार हुङ्गा टोंगा(हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो । सो विष्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विष्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका […]

जापानमा सुनामी आउन सक्ने खतराको सूचना

जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने सन्देश जारी गरेको छ । जापानमा शनिबार मध्यरातितिर यो सूचना जारी गरिएको हो । टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेको हो । दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार विस्फोट भएको ज्वालामुखीपछि …

ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ को सुनामी पैदा गर्ने डब्ल्यूएचओको चेतावनी

१५ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन र डेल्टा भेरियन्टले कोभिड-१९ संक्रमणको सुनामी ल्याउन सक्ने चेतावनी दिएका हुन् । कोभिड संक्रमणको सुनामीले स्वास्थ्य प्रणालीमा अत्यधिक चाप पार्ने पनि उनको भनाइ थियो […]

ओमिक्रोनको सुनामी आउनसक्छ सचेत बनौं : डब्लुएचओ

काठमाडौं :  विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउने चेतावनी दिएको छ। युरोप र अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितहरु देखिँदा डब्ल्युएचओका प्रमुख एड्हानोम घेब्रेयससले कोभिडका घटनामा डरलाग्दो सुनामी आउने चेतावनी दिए।कोरोनका पछिल्ला अध्ययनहरुले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टा भन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको बताए। डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको च

ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमणकाे सुनामी ल्याउने डब्लूएचओकाे चेतावनी

डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले बताएका छन् ।