दोर्दीखोलाले १४ घर बगायो, ५० घर उच्च जोखिममा

लमजुङको दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि बुधबार बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका …

सम्बन्धित सामग्री

डोल्पाको डाँगीबाडा १५ वर्षदेखि पहिरोको उच्च जोखिममा

हिमाली जिल्ला डोल्पाको डाँगीबाडा गाउँ पहिरोको उच्च जोखिममा छ। ठूलीभेरी नगरपालिकाअन्तर्गत वडा नं ८ र ९ मा पर्ने डाँगीबाडाका पचहत्तर घरधुरी पहिरोको उच्च जोखिममा हुन्। बस्तीभन्दा माथिबाट भित्रभित्रै बगिरहेको पानीले जमिन...

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।...

क्याङरुङ गाउँ पहिराेकाे उच्च जोखिममा

लगातारको वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराेले उच्च जोखिममा परेको छ।...

रामदेव मावि पहिरोको उच्च जोखिममा

सिमकोट – सिमकोट गाउँपालिका– २ को रामदेव मावि रहेको स्थान पहिरोको उच्च जोखिममा रहेको पाइएको छ। विद्यालय अन्यत्र सार्न जग्गा अभाव रहेका कारण शिक्षक तथा विद्यार्थी जोखिम उठाएर पठनपाठनमा सहभागिता जनाउन बाध्य हुँदै आएका छन्। ठेहे गाउँका स्थानीय कालीबहादुर बोहराले विद्यालय स्थापना गरिएको स्थान भिरालो जमिनमा भएका कारण पहिरोको उच्च जोखिममा रहेको बताए। बर्खाका बेला […]

बैतडीका आठ स्थानीय तह पहिराको उच्च  जोखिममा

बैतडी- बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो […]

बैतडीका आठ स्थानीय तह पहिराको उच्च जोखिममा

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च  जोखिममा

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् । यस्तै जिल्लाका ती स्थानीय तहमा बाढीको समेत जोखिम रहेको उल्लेख

म्याग्दीका तीन बस्ती उच्च जोखिममा

म्याग्दी र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको काम सुरुआत हुन सकेको छैन । तटबन्धन थालनी नहुँदा सम्भावित जोखिमका कारण स्थानीयवासी त्रसित बनेका छन् । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा रहेको बेनी नगरपालिका–४ मा पर्ने सिंगा तातोपानी, बेनी नगरपालिका–२ को बगरफाँट र कालीगण्डकी नदीको …

चामे–झोलुङुगे पुल उच्च जोखिममा,

मनाङ/ लगातारको अविरल वर्षाले मस्र्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ । जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ ।

ताप्लेजुङका २३ वटा वडा पहिरोको उच्च जोखिममा

ताप्लेजुङ - ताप्लेजुङका २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् । नौ वटा पालिकाका ६१ वडामध्ये २३ वटा वडा पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।   सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम, फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङ्गोला पहिरोको उच्च जोखिममा रहेका छन् । सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालीखोला र आँङ्खोप उच्च जोखिममा रहेको विपद् समितिले जनाएको छ । पाथी...