दुई पटक पोल भल्टको विश्व च्याम्पियन रहेका अमेरिकी खेलाडी साम केन्ड्रिक्सले टोकियो ओलम्पिकमा सहभागिता नजनाउने भएका छन्। कोभिड संक्रमण पुष्टि भएसँगै स्वर्ण पदकमा मुख्य दाबेदार मध्येका उनले प्रतियोगितामा सहभागिता नजनाउने भएका हुन्।
अघिल्लो ओलम्पिकमा कास्य पदक जितेका उनका पिता र कोच स्कट केन्ड्रिकले इन्स्टाग्राममा पोस्ट गर्दै उनलाई कोरोना संक्रमण भएको…