सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

सरकारले काठमाडौं उपत्यकाको सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहरी वन संरक्षणका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर साझा कार्यक्रम तय गर्ने योजना पनि अघि सारे। बुधबार सिंहदरबारमा आयोजित ‘काठमाडौं उपत्यकाको सहरी वन विकास’ सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले वन र वातावरण क्षेत्रको संरक्षणका…