१४ चैत, काठमाडौं । एएफसी एसियन कप छनाेटकाे तयारीस्वरुप थाइल्याण्डमा मैत्रीपूर्ण फुटबल खेल्न गएकाे नेपाली राष्ट्रिय फुटबल टिम साेमबार स्वदेश फर्किएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुबै खेलमा पराजित भएको थियो । नेपाली टिम थाइल्याण्डकाे राष्ट्रिय टिमसँग २-० ले पराजित भएकाे भने त्यहाँको शीर्ष डिभिजनकाे टाेली चाेनबुरी एफसीसँग ३-१ ले पराजित भएकाे […]