आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

एजेन्सी । आचार्य चाणक्यलाई अर्थशास्त्र, राजनीति विज्ञानको जानकारका साथै एक महान दार्शनिक मानिन्छ। चन्द्रगुप्त मौर्यलाई राजा बनाउन आचार्य चाणक्यका नीतिहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए।