माग सम्बोधनमा ढिलाइ भए फेरि अनसन बस्छौं : ज्ञानराज राई

भूपू गोर्खाहरुको मुद्दा सम्बन्धि वार्तामा भइरहेको ढिलाइप्रति गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले असन्तुष्टि व्यक्त गरेका छन् । विगतमा दुई पटक बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हडताल बसिसकेका राईले आगामी मे सम्ममा वार्ताको कुनै सम्भावना नभए पुनः अनसनमा बस्ने चेतावनी दिए ।लन्डनस्थित ह्यारो बरो फुटबल क्लबमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको स्वागत तथा सम्मानमा सोमबार आयोजित कार्यक्रममा राईले आफू मर्न तयार रहेको  चेतावनी दिएका हुन् ।वर्ष