बैंकिङ प्रणालीमा बारम्बार आक्रमण

–२०७४ कात्तिक ३ मा एनआईसी एसिया बैंकको स्विफ्ट कोड ह्याक गरी उत्तर कोरियाली ह्याकर समूह ‘लजारुस ग्रुप’ ले ४६ करोड ५६ लाख ५० हजार ५० रुपैयाँ विदेशका विभिन्न बैंकमा ट्रान्सफर गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । केही रकम ह्याकरको हातमा परिसकेको थियो । तर, ट्रान्सफर गरिएका बैंकसँग द्विपक्षीय छलफलपछि बाँकी रकम एनआईसी एसियाकै खातामा फिर्ता आएको थियो ।

सम्बन्धित सामग्री