अण्डरग्राउण्डका पसल हटाउन ‘एक्शन’मा उत्रिए मेयर बालेन्द्र साह

काठमाडौँ महानरपालिकाले बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउन सुरु गरेको छ। सोमबार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अण्डरग्राउण्डका पसल हटाउन...

सम्बन्धित सामग्री

फोहर नउठाउने गलत निर्णय

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबारविरुद्ध ‘फायर’ खोलेका छन्।

मेयर बालेन्द्र साह इन्डोनेसियामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह इन्डोनेसिया पुगेका छन् । प्रमुख साह मंगलबार साँझ विदेश प्रस्थान गरेका हुन् । प्रमुख साह चार-पाँच दिनका लागि घुम्न गएको स्वकीय सचिव भूपदेप साहले जानकारी दिए । स्वकीय सचिव शाहले भने ‘उहाँ पारिवारिक भ्रमणमा जानुभएको हो ।’ प्रमुख साहले हिजाे निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए […]

अल्फाबिटामा डोजर चलाएपछि बालेनको आग्रह : नक्साअनुसार नै संरचना बनाइदिनु होला

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्साअनुसार मात्र भौतिक संरचना बनाउन महानगरबासीलाई आग्रह गरेका छन्। नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैधानिक संरचनामा डोजर चलाएपछि उनले फेसबुकमार्फत् यस्तो आग्रह गरेका हुन्। अनधिकृत रूपमा...

बालेनको आक्रोश : तपाईको घरको नक्सा अरुसँग हुन्छ ?

काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिएका मेयर बालेन्द्र साह र व्यवसायीबीच सवाल जवाफ भएको छ। बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई...

कानुन सबैलाई बराबर हुन्छ, नक्सा पास नभए अदालतमा पनि डोजर चल्छ : मेयर साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरभित्र बनेका सबै अनधिकृत संरचना भत्काउने प्रष्ट पारेका छन्। बुधबार न्यूरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुगेका मेयर साहले सबै अनधिकृत संरचना हटाउने...

मेयर बालेन्द्र साह र गगन थापाबीच भेटवार्ता

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साह र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएकाे छ ।  हिजाे बुधवार मेयर साह र आफूबीच भेटवार्ता भएकाे महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ । भेटमा काठमाण्डाैकाे फाेहर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएकाे उहाँले उल्लेख गर्नुभएकाे ।  काठमाण्डाै महानगरपालिकाकाे सकारात्मक पहलकदमीमा आफ्नाे निरन्तर साथ रहने भने महामन्त्री थापाले बताउनुभएकाे छ ।&nbs...

काठमाडौंमा १५ वटा नयाँ पोखरीहरु बनाउने योजना छ : मेयर बालेन्द्र साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंमा नयाँ पोखरीहरु बनाउने बताएका छन्। आज महानगरको कार्यालयमा नेवा: देय् दबू, काठमाडौं जिल्लाबाट प्रतिबद्धता पत्र बुझ्दै उनले १५ वटा नयाँ पोखरी बनाउने योजना बताएका हुन्। ‘निजी क्षेत्रसँग सहकार्य र खाली ठाउँहरुको सदुपयोग गरेर हामी काठमाडौंमा नयाँ पोखरीहरु बनाउँछौं। १५ वटा पोखरी…

स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनुपर्छ : मेयर बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन […] The post स्वास्थ्य र शिक्षा व्यापार होइन सेवाकै रुपमा हुनुपर्छ : मेयर बालेन्द्र साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंका मेयर बालेन्द्र साह सिसडोलमा

The post काठमाडौंका मेयर बालेन्द्र साह सिसडोलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.