देउवाकै निर्देशनमा भरतपुरको मेयर दाबी गरेका हौं, काँग्रेसले नपाए चितवनमा तालमेल हुँदैन : खनाल

नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयरका लागि तीव्र लबिङ थालेको छ । त्यसका लागि जिल्ला सभापति राजेश्वर खनाल नेतृत्वको टोली सानेपा र बालुवाटारको दौडधुपमा छ ।विहीबार पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतलाई खनालको टोलीले ध्यानाकर्षण पत्र नै बुझाएको छ ।शुक्रबार विहान १० बजे चितवन काँग्रेसको उक्त टोली प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाउन बालुवाटार हानियो । गठबन्धन दलको बैठकमा व्यस्त देखाउँदै द

सम्बन्धित सामग्री

सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न हुँदैन : केपी ओली

काठमाण्डाै - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनु भएकाे छ ।  नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले काठमाण्डाैमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।  अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि कुनै सम्झौता वा कुनै जानकारी नदिइकन एकतर्फीरुपमा आफ्नो सेना ल्याएर राखेको उल्ले...

जसपाले मुख्यमन्त्री पाउँदा मेरो दाबी रहन्छ: लालबाबु राउत (अन्तर्वार्ता)

अहिले मुख्यमन्त्री नै छु, त्यसैले फेरि मैले दाबी गर्दा अस्वाभाविक हुँदैन । तर, पार्टीले जिम्मेवारी कसलाई दिन्छ त्यसमा पनि भर पर्छ । पार्टीले जिम्मेवारी दिए म त्यसका लागि तयार छु ।

‘नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन’

काठमाडौं– गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे । अपराध अनुसन्धान महाशाखाले उनको पासपोर्टबारे सूक्ष्म ढंगले छानबिन गरिरहेकै बेला दलहरूले उनलाई गृहमन्त्री बनाएका छन् ।  ‘म, ऊ, मेरो, आफ्नो भनेर पक्षपात हुँदैन। […]

राष्ट्रपतिमा मेरो सशक्त दाबी रहन्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपति सशक्त दाबी रहने बताएका छन् । सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका हुन् । ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्छ । एकाध गैरराजनीतिक पृष्ठभूमि भएको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भनेर चर्चा चलेको छ । त्यो विगतलाई हेरेर पनि गल्ती दोहो¥याउनु हुँदैन’ रातोपाटीसँग कुरा गर्दै खनालले भने,‘अब सत्ता गठबन्धनमा

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गरे । बजेट भनेको बहु आयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भने, ‘बजेट गाउँको बाटो […]

बजेट कार्यान्वयन हुँदैन कि भन्नेमा आशङ्का नगरौँ : अर्थमन्त्री

सरकारले बजेटका लक्ष्यसमेत स्पष्ट गरिएकाले कार्यान्वयन हुने दाबी गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा प्रस्तुत गरिएका विषयहरू कार्यान्वयन हुँदैन कि भन्ने आशङ्का नगर्न आग्रह गर्नुभयो । बजेट भनेको बहुआयामिक विषय भएको बताउँदै अर्थमन्त्रीले भन्नुभयो, “बजेट गाउँको बाटोमात्रै होइन, गाउँको […]

माओवादी पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम हुँदैन : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र देशको पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम नहुने दाबी गरेका छन्। काठमाडौंको जोरपाटीमा सर्लाही-काठमाडौं समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘माओवादी एक नम्बरको पार्टी नभएसम्म राजनीतिक स्थायित्व हुँदैन। देशको समृद्धि, विकास र स्थायित्व हुँदैन। पछिल्लो एक दशकले त्यो पुष्टि गरिसक्यो।’ केपी ओलीलाई प्रधानमन्त्री बनाएर सात दशक लामो

प्रधानमन्त्रीको दाबी : अब सबैले कोरोनाको खोप लगाउन पाउँछन्, अभाव हुँदैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप अब सबैले लगाउन पाउने दाबी गरेका छन्। नेपाल विद्युत प्राधिकरणको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीलाई बीचमा भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं। अब सबैलाई क्रमैसँग खोप लगाउँछौँ।’अब खोप निरन्तर रुपमा आउने भएकाले भ्याक्सिन लगाउने अभियान नै चल्ने उनले बताए। उनले भने, ‘भ्याक्सिन पाइएन भन्ने कुरा नै अब हुँदैन। भ्याक्सिन लगाउन पनि

राष्ट्रपतिको स्वविवेक : न्यायिक पुनरावलोकन हुन्छ कि हुँदैन ?

काठमाडौं । राष्ट्रपति कार्यालयले विहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गर्दै ‘राष्ट्रपतिको स्वविवेकमा हुने निर्णयमा न्यायिक पुनरावलोकन हुन नसक्ने’ दाबी गरेको छ । शीतलनिवासको. यस्तो दाबीसँगै ‘राष्ट्रपतिको स्वविवेक’ मा हुने निर्णयमा न्यायिक पुनरावलोकन हुन्छ कि हुँदैन भन्ने गम्भीर संवैधानिक प्रश्न उठेको छ ।राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी गर्ने सांसदले पेस गरेको आधार पत्यारिलो हो वा होइन भन्ने यकिन गर्ने अधिकार राष्ट्रपतिको ह