राप्रपा नेपाल ब्यूँतियो, कमल थापा बने अध्यक्ष

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल ब्यूँतिएको छ। राप्रपा नेपाल ब्यूँतिएसँगै राप्रपा परित्याग गरेका परित्याग गरेका कमल थापा सो पार्टीको अध्यक्ष बनेका हुन्। राप्रपा नेपाल निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको पार्टी हो। यो पार्टी कमल थापाले नै स्थापना गरेको पार्टी हो।

सम्बन्धित सामग्री

पूर्वराजासँग चिसिएको सम्बन्ध तताउँदै कमल थापा

काठमाडौं, २१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहसँग पूर्वउपप्रधान एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा नजिकिन थालेका छन्। राप्रपाको अधिवेशनदेखि पूर्वराजालाई विभिन्न आरोप लगाउँदै राप्रपाबाट छु्ट्टिएर राप्रपा नेपाल खोलेका अध्यक्ष थापा फेरि पूर्वराजासँग नजिकिने कृयकलाप अगाडि बढाउन थालेका छन्। बेलायती राजाको राज्याभिषेकको मिति नजिकिदैँ जाँदा नेपालबाट सहभागी हुन् राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम तय भएको […]

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्। थापालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरक

कमल थापा मकवानपुर-१ बाट सिफारिस

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा आगामी संघीय चुनावमा मकवानपुर- १ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ। शनिबार हेटौँडामा बसेको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष […]

अबको वैकल्पिक शक्ति राप्रपा नेपाल : कमल थापा

बर्दिया– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा बोल्ड निर्णय गर्नुपर्ने बताए । राप्रपा नेपाल बर्दियाद्वारा आज गुलरियामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिए । […]

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा

राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक सोमबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए ।‘कुनै अँध्यारो कुना र शक्तिको रिमोटबाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गर्दै थापाले उच्च मनोबलका साथ संगठन निर्माणमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरे ।नेपाल

राप्रपा नेपाल रिमोटबाट चल्ने पार्टी होइन : कमल थापा

काठमाडौं– राप्रपा नेपाल पुनर्जागृत गरेपछि अध्यक्ष कमल थापाले पहिलो पटक आज झापामा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल रिमोटबाट सञ्चालन हुने पार्टी नभएको बताए । ‘कुनै अँध्यारो कुना र शक्तिको रिमोट बाट राप्रपा नेपाल सञ्चालित हुँदैन,’ थापाले भने । राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित […]

राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापाआज बिहान कतार एयरवेजको बिमानबाट दोहा हुँदै बेलायत गएका हुन् । निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने...

‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिएका छन् । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उनले आक्रोश पोखेका हुन् । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाएका थिए । आफूले राप्रपा नेपाल बनाएपछि पूर्व पार्टीका ‘भाइहरु’ले आफूमाथि गालीको वर्षा गरेको बताउँदै थापाले भने, ‘२०६३–६४ ताका ‘मरेको लाश नबोकौँ दाइ’ भनेर सल्लाह दिने भाइरु अहिले पार्टी कब्जा गरेर मल

कमल थापा राप्रपा नेपालको अध्यक्ष

निर्वाचन आयोगमा राप्रपा नेपाल दर्ता गराएका लाक्पा तामाङले आइतबार थापालाई राप्रपा नेपाल जिम्मा लगाएका छन्। आइतबार नै तामाङले राजीनामा गरे अनि थापा अध्यक्ष भए।...

कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नेपाल नामक नयाँ पार्टीको अध्यक्ष बनेका छन्। राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा  उक्त पार्टीको अध्यक्ष बनेका हुन्। आइतबार थापाको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति बनाएर नयाँ कार्यसमितिबारे आयोगलाई लेखेर पठाउने निर्णय भएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले कमल थापाको नेतृत्वमा […]