७ जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट मध्य तराईका पर्सा, बारा र रौतहटका थप १० जनाको मृत्यु भएको हो । पर्सा र बाराका विभिन्न अस्पतालमा उपचारको क्रममा बिहीबार उनीहरुको मृत्यु भएको हो । वीरगञ्जको नारायणी अस्पतालमा ५ जना, वीरगञ्ज हेल्थ केयर र बाराको कलैया अस्पतालमा २÷२ जनाको र नारायणी बयोधा अस्पतालमा १ जनाको मृत्यु भएको छ । […]