उद्धव पौडेलले त्यागे राप्रपा नेपाल

१५ वैशाख, काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ । राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका […]

सम्बन्धित सामग्री

राप्रपामा फर्किए पौडेल र गुरुङ

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । […] The post राप्रपामा फर्किए पौडेल र गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राप्रपामा फर्किए

काठमाडौँ। उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फर्किएका छन्। कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका पौडेल र गुरूङ राप्रपामा फर्किएका हुन्। उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका हुन्। महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपा नेपाल व्युँताएका थिए।

चार महिनापछि राप्रपामै फर्किए उद्धव पौडेल र चन्द्र गुरुङ

काठमाडौं । राप्रपा नेपाल परित्याग गरेका दुई नेता उद्धव पौडेल र चन्द्र गुरुङ पुरानै पार्टी राप्रपामा फर्किएका छन् । उनीहरु चार महिना अगाडि मात्रै राप्रपा छोडेर राप्रपा नेपालमा लागेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पौडेल र गुरुङलाई खादा लगाएर पार्टीमा स्वागत गरे । नेताद्वयको पुनरागमनबाट आफूहरु हर्षित र उत्साहित बनेको उनले बताएका छन् । […]

राप्रपामा फर्किए उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । […]

उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ राप्रपामा फर्किए

३१ जेठ, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल व्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका […]

पौडेल र गुरुङ राप्रपामै फर्किए

३० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर कमल थापाले गठन गरेको राप्रपा नेपालमा गएका दुई नेता राप्रपामै फर्किएका छन् । थापाले राप्रपा नेपाल गठन गरेपछि उपाध्यक्ष बनेका उद्धव पौडेल र कोषाध्यक्ष बनेका चन्द्रबहादुर गुरुङ पुनः राप्रपामै फर्किएका हुन् । दुबै नेतालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीमा स्वागत गरे । राप्रपाका पूर्वअध्यक्ष कमल […]

राप्रपा नेपालका उपाध्यक्ष पौडेल र केन्द्रीय सदस्य उर्मिलाले छाडे कमल थापाको साथ

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल र केन्द्रीय सदस्य उर्मिला अधिकारीले एकै दिन पार्टी छाडेका छन् । दुवैजनाले अध्यक्ष थापालाई सम्बोधन गरेर राजीनामा बुझाएका हुन् । राप्रपाबाट अलग भएर कमल थापाले राप्रपा नेपाल गठन गर्दा साथ दिएका नेताले किन उनलाई छाडे भन्ने खुलेको छैन । स्थानीय तह निर्वाचनको मुखैमा गरिएको राजीनामाले […]