रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन दलहरू एकमत

रुकुम पश्चिमलाई समाजवाद निर्माणको नमुना जिल्ला बनाउन स्थानीय दलहरू एकमत देखिएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले उक्त उद्देश्यलाई पुरा गर्नका लागि एउटा अपिल समेत सार्वजनिक गरेका छन् ।नेकपा माओवादी केन्द्र रुकुम पश्चिममा संयोजक गोविन्द रोका ‘सचिन’ले जिल्लाको समग्र विकास र समृद्धिका लागि दलहरूबीच एकीकृत विकास योजनाको निर्माण र कार्यान्वयनको पृष्ठभूमिका सहकार्य र एकता प्रतिविम्वित भएको बताए । साथै उनले रुकुमको समृद्धिलाई उचाइमा पुर्याउनका लागि दलहरुबीचको आ