मीन विश्वकर्माले दिए कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले राजीनामा दिएको जानकारी गराएका छन्। आफूले केन्द्रीय सदस्य र नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिएको उनको भनाइ छ। उनले निर्वाचन निर्देशिकाको व्यवस्थामाथि प्रश्न उठाएका छन्। कांग्रेसमा दलित समुदायको सहभागिता केही समयपछि शून्य हुने देखिएको भन्दै उनले निर्वाचन […]